Logo
मुख्य समाचार

मोदीसँग भेट नभए पनि भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग भेट भयो – प्रचण्ड

काठमाण्डौं,साउन २ । तीन दिने भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्रीसँग नभेटी फर्किएका छन । शुक्रबार दिल्ली गएका

विस्तृत पढ्नुहोस
गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ गर्ने बिद्यार्थी नेता पक्राउ

काठमाण्डौ,साउन १ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल(क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरेका छन् । बिरोधका

भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्कदै

काठमाण्डौं,साउन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आइतबार दिउँसो स्वदेश फर्कदै हुनुहुन्छ । भाजपाका अध्यक्ष भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडाको निमन्त्रणामा शुक्रबार भारत जानु भएको

आज आउने संक्रान्ति र लुतो फाल्ने दिन देशभर मनाइदै

काठमाण्डौं,साउन १ ।  सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डौं,असार ३२ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुनेछ । आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा

श्रीलंकामा संकटकाल घोषणा

काठमाण्डौं,असार ३० । कोलम्बोमा देशव्यापी आपतकाल घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा पछि

पाँच कक्षा पढ्ने बालकलाई प्रिन्सिपलले निर्घात कुटे

ललितपुर,असार २९  । गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कुलमा प्रिन्सिपल चक्र महर्जनले ५ कक्षा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् । केहिदिन अघि ५ कक्षामा पढ्ने सानो बालकले

कांग्रेसको प्रस्तावित वरीयता मस्यौदा : पहिलो नम्बरमा सभापति, १२०औँ मा क्रियाशील सदस्य (सूचीसहित)

काठमाण्डौं,असार २८ । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन् । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता

काठमाण्डौं,असार २८ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्जाओ प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न उनको निवास बालकोट पुगेका छन् । बालकोटमा लिउ–ओली

आबेको निधनमा आज राष्ट्रिय शोक, कुनैपनि औपचारिक कार्यक्रम नहुने

काठमाण्डौं,असार २५ । सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । राजनीतिक

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता