Logo
मुख्य समाचार

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आठ करोड मतपत्र छापिँदै

काठमाण्डौ,साउन ३० । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले

विस्तृत पढ्नुहोस
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णयहरु

काठमाण्डौं,साउन २९ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन २६ गतेको मन्त्रिपरिषद बैठकले गरेका २४

अन्ततः निहारिकाले पाउने भईन न्याय, कानूनमन्त्री गोविन्द बन्दीले सुनाए यस्तो कुरा

काठमाण्डौं,साउन २९ । निहारिका राजपूतको मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही हुने भएको छ । निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बलात्कार’ नठहर्ने भनी जिल्ला अदालतको

प्रदेश एककै नमुना विद्यालय ‘जीतपुर मावि’ विज्ञान संकायमा निःशुल्क पठनपाठनसहित छात्रवृत्तिको व्यवस्था

इलाम, साउन २९ । इलामको पश्चिम क्षेत्रमा पर्छ देउमाई नगरपालिका । यही देउमाई नगरपालिकाको वडा नं. ९ मा छ ‘श्री जीतपुर माध्यमिक विद्यालय ।’ खुल्ला वा फराकिलो ठाउँ, सुविधासम्पन्न विद्यालय

नेपाली साहित्य, सञ्चार र समाज सेवामा समर्पित ब्यक्तित्वहरु सम्मानित

काठमाण्डौ,साउन २८ । एन एन्ड जे इन्टरटेन्मेन्ट एन वाइ इन्कले नेपाली साहित्य, सञ्चार  र समाज सेवामा समर्पित ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । शनिबार प्रज्ञा-प्रतिष्ठानको लेखखनाथ सभाहलमा आयोजित ‘पुरस्कार समर्पण समारोह’

यस्तो छ ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर

काठमाडौँ । नेपाल र भारतमा एकैदिन प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका

आज जनै पूर्णिमा देशभर मनाइदै

काठमाण्डौ,साउन २७ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक

तपाइँको आजको दिन कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकका लागि आजको दिन सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न

एकैदिन कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु, ८१५ जना संक्रमित

काठमाण्डौ,साउन २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा र ४ हजार ५३४

सिट १६५ गठबन्धनका दलको दाबी कट्यो २१०

काठमाण्डौ,साउन २६ । सत्ता गठबन्धनभित्र सिट दाबीको लहर नै चलेको छ । प्रतिनिधि सभामा १६५ सिटमध्ये गठबन्धनका दलहरुको दाबी २१० कटिसकेको छ । यसले सिटमा सहमति बनाउन निकै कठिन हुनसक्ने

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता