Logo

एकैदिन कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु, ८१५ जना संक्रमित



काठमाण्डौ,साउन २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा र ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी , ५ जना संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता