Logo
धर्म संस्कृति

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारेर चतुर्मासामा भगवान विष्णुको विशेष पुजा किन गरिन्छ ?

  काठमाडौ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदै । एक महिनाअघि जेष्ठ शुक्ल

विस्तृत पढ्नुहोस
भगवान शिवलाई खुसी बनाउन गर्नुहोस् यि ५ काम, हुनेछ फलिफाप

काठमाडौ । हिन्दु धर्ममा सोमवारको विशेष महत्व छ । यो दिन भगवान शिवलाई खुसी बनाउन सक्दा मनोकामना पुरा हुने विश्वास लिइन्छ । शिव भगवान निकै छिटो खुसी हुने देवताका रुपमा

आज साउने सङ्क्रान्ति आजै लुतो फाल्ने दिन !

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट

रौतहटमा अ चम्म !  कसरी अ चानक भासियो शिव प्रतिमा जमिनमुनिरु ​स्थानीय ड राए

​रौतहटमा अ च म्म भएको छ । त्यहाँ भगवान शिवको प्रतिमूर्ति जमिनमुनि भासिएको छ । त्यो थाहा पाएर स्थानीय  डराएका छन् । त्यहाँको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राचीन शिव मन्दिरको

शनिको साढे सात ग्रह दशाको दोष हटाउन गर्नुहोस् यस्तो उपाय

काठमाडौं । साढे सातको दशा भन्ने वित्तिकै हाम्रो मनमा भयको अनुभव हुन्छ । तर यसको निवारण गर्ने उपाय पनि छ । शनिको साढे सातको दशा कसैमा एक पटक देखा परेमा

श्री पाथिभरा माताको दर्शन गरी असार २६ गते शनिबार तपाईको राशिफल हेर्नुहोस्

मेषः धार्मिक तथा अध्यात्मिक काममा समय व्यतित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमीका तथा साथीभाईले सहयोग गर्ने

श्री पाथिभरा माताको दर्शन गरि असार १५ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल जान्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । बृष

कस्तो छ तपाईको शुक्रबारको भाग्यरु असार ११ गतेको राशिफल हेर्नुहोस्

मेषः पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा समस्या आउँनेछ । सभा समारोहमा सहभागि भई मिठा मिठा परिकार लिने अवसर प्राप्त भएपनि खानपानमा तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि

०७८ साल जेष्ठ ०७ गते शुक्रबार, हेर्नुहोस् तपाईहरूको राशि अनुसारको भाग्यफल यस्तो छ!

    मेष: प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य

०७८ साल जेठ १ गते शनिबार, हेर्नुहोस् तपाईँहरुको राशि अनुसार यस्तो छ भाग्यफल!

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्म योग

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता