Logo
राजनीति

कर्णालीका तीन मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका तीन मन्त्रीले मंगलवार सामूहिक रूपमा राजीनामा दिएका छन् । सरकारमा एमालेबाट सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

विस्तृत पढ्नुहोस
पुर्वराजालाई यस्तो निमन्त्रणा कार्ड आएपछि….

काठमाडौँ । विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थटान गर्ने भएका छन् । हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट

गच्छदारमाथि छायो खतरा, पक्राउ पर्न सक्ने !

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा

स्वास्थ्यमन्त्रीले संसद्‍मा भने,जेठअसारमा कोरोना उच्च बिन्दुमा पुग्न सक्छ

काठमाडौँ । कोरोना (कोभिड(१९)का संक्रमित पछिल्लो समय बढ्दै गइरहेको भन्दै सरकारले स्वास्थ्य मापदण्डको प्रभावकारी रूपमा पालना गर्न नसकेमा २०७८ जेठ र असारमा फेरि कोरोना संक्रमण बढ्ने आकलन गरेको छ ।

गोकुल वास्कोटाले प्रचण्डलाई दिए चुनौती, ुप्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गर्दै सरकार ढालेर देखाउनुस्

काठमाडौ । नेकपा–एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन् । उनले प्रचण्डलाई दोहोरो चरित्र देखाएको भन्दै आलोचना गरेका छन्

कर्णालीमा नेपाल समूहले पनि छाड्यो मुख्यमन्त्री शाहीको साथ, २४ घण्टाभित्र एमाले मन्त्रीहरूले संयुक्त राजीनामा दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार धरापमा परेको छ। प्रमुख सत्ता साझेदार नेकपा (एमाले) ले उनको साथ छोडेपछि शाहीको सरकार अल्पमतमा परेको हो। शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली समूहले

फेरि संसद विघटन गर्दै प्रधानमन्त्री ओली !

काठमाडौ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजिनामा दिने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी संसद विघटनको संकेत गरेका छन् । संसदलाई विजनेश नदिएरै अन्त्य गर्ने रणनीति लिइरहेका

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

  काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो

नयाँ सरकार गठनको लागि कांग्रेस र माओवादी केन्द्र बीच यस्तो सहमति

काठमाडौं । प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ ।

माओवादी केन्द्रले ओली सरकारलाई नै समर्थन गर्ने, स्थायी समिती बैठकले गरेको निर्णय यस्तो छ

  काठमाडौ । नेकपा माओवादी केन्द्रले अझै केही दिन ओलीकै सरकारलाई समर्थन कायम राख्ने भएको छ । सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने निर्णय माओवादीले गरेको छ ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता