काठमाडौं,चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएकाले उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका
काठमाण्डौं,चैत १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। बिहीबार रास्वपाले एक विज्ञप्ति जारी
काठमाण्डौं,चैत १६ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट शरत सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएका छन्। सत्तारुढ गठबन्धनमा भएको मन्त्रालयको भागबण्डा अनुसार लोसपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
काठमाण्डौं,चैत १६ । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पारीत्याग गरेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन्
काठमाण्डौं,चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको
काठमाण्डौं,चैत १५ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा)का
काठमाण्डौं,चैत १५ । नेपाली कांग्रेसबाट मन्त्रिपरिषद्मा पार्टी उपसभापति पूर्णबहादुर खड्का सहभागी हुने भएका छन्। कांग्रेसबाट सरकारको नेतृत्व गर्दै खड्का पहिलो चरणमा उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बन्ने निश्चित भएका हुन्। कांग्रेसले मन्त्रिपरिषद्मा
सुर्खेत,चैत १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार
काठमाण्डौं,चैत १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत चैत्र छ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएपनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र
काठमाण्डौं,चैत १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको