Logo
राजनीति

कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी लाई बिदाई (तस्बिरहरू)

काठमान्डौ,बैशाख १२ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन्। नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी कतारी अमिर बुधबार स्वदेश फर्किएका

विस्तृत पढ्नुहोस
नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाण्डौ,बैशाख १२ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र

कतारका राजा अल-थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता

काठमाडौं ,वैशाख १२ । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको

आज कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता हुने

काठमाडौं,बैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजा थानीबीच बुधबार बिहान १०:३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ  । भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौतामा

भारतसँगको सम्बन्ध बिगार्न अर्ति दिने चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्नुपर्छ : लोसपा नेता कर्ण

काठमाडौं, २० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री लक्ष्मणलाल कर्णले पुष्पकमल दाहाल प्रचण्डको सरकार विभिन्न दलको दयामायामा बनेकाले कमजोर भएको टिप्पणी गरेका छन् । ‘अहिलेको

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै, लगाम लगाउने कस्ले ?

काठमाण्डौं,भदौ १९ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ। संविधान र

सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट

काठमाण्डौं,भदौ १९ । सम्मानननीय सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले भेट गरेका छन । सोमबार सिंहदरवारमा शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय

नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

पोखरा  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुद परिवर्तनको अभियानमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) नेपालको सातौं महाधिवेशनलाई सोमबार पोखरामा सम्वोधन

नेकपा एकीकृत समाजवादी को सचिवालय बैठक बस्दै

काठमाडौं, भदौ १८ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। अहिले बिहान ८ बजेका लागि आह्वान गरिएको बैठकमा केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल हुने पार्टीका

जनतासँग माओवादी कार्यक्रममा चन्द्रागिरी पुगेका प्रचण्डको बास चन्द्र ढकालको भव्य रिसोर्टमा

काठमाडौं, १६ भदौ । आजबाट नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी अभियान सञ्चालन गरेको छ। देशव्यापी रुपमा सुरु भएको उक्त अभियानअन्तर्गत पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल भने काठमाडौंको चन्द्रागिरी

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता