Logo

आज कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता हुने



काठमाडौं,बैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजा थानीबीच बुधबार बिहान १०:३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ  । भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले राजा थानीको सम्मानमा बुधबार होटेल द्वारिकाज्मा दिवाभोज आयोजना गरेका छन् । दिवाभोजमा सहभागी भएर थानी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता