Logo
मनोरञ्जन

म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा छुटे

  तनहुँ । पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार अदालतले थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको

विस्तृत पढ्नुहोस
आज पल शाहका पक्षका यि वकिलले बहस गर्दै, अदालतले के देला फैसला  ?

  काठमाडौ । अभिनेता पल शाह विरुद्धको कर णी मुद्दामा आज पनि जिल्ला अदालत तनहुँमा बहस भइरहेको छ । बुधवारवाट थुनछेकको बहस सुरु भएको हा । बुधबार पीडितका पक्षमा बुधबार

सलमान खानसँगको भिडियो कन्फ्रेन्समा मन्त्री आलेले भने, ‘हम बहुत खुस हुआ’

  काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित भारतीय बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् । भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न

पल र उनका म्यानेजरको बयान सकियो, अब के हुन्छ  ?

    तनहुँ । नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दा लागेका नायक पल शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगको बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर जोशीसँगको बयान

पीडित बालिकाको बयान, ‘विवाह गर्छु भन्दै पलले ज बरजस्ती करणी गरे’

काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ । बालिका बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीवि रुद्ध मंगलबार

आज एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । यसअघि नै एमाले जाने बताएकी मानन्धर मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन् । एमाले नेता

सलमान खान अभिनित ‘टाइगर ३’ नेपालमा सुटिङ हुने

  काठमाडौं, । भारत झैँ नेपालमा पनि उत्तिकै फ्यान फ्लोअर्स भएका बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चा बेलाबखतमा हुने गरेको छ । तर, अहिलेसम्म उनी नेपाल आएका छैनन् ।

कार दुर्घटनामा चर्चित अभिनेत्रीको घटनास्थलमै मृ त्यु

एजेन्सी । तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्ना साथीहरूका साथ

सोनम कपुर आमा बन्दै

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छन् । उनले पति आनन्द आहुजासँगको आफ्नो ‘बेबी बम्प’ तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको घोषणा गरेकी हुन् । सोनमको

  आयो सुवर्ण अवसर !…. जोनशनको प्रायोजनमा भब्य बेवि पेजेन्ट शो आयोजना हुने

  काठमाडौं । जोनशनको मुख्य प्रायोजन संगै एभरेष्ट बैंक र हिमालय हर्बलको सह प्रायोजनमा एक भब्य बेबी पेजेन्ट शो आयोजना हुने भएको छ । ३ वर्ष देखि ७ बर्ष सम्मका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता