Logo
देश

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य

मोरङ, असार १६ । कोशी प्रदेशमा हिक्मत कुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन झनै अन्यौलपूर्ण बनेको छ । प्रदेश सभाको अंकगणितका कारण

विस्तृत पढ्नुहोस
पूर्व माओवादीहरुबीच पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री दाहाल

पोखरा, १६ असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार बिहान पोखरामा

कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने

विराटनगर, असार १५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन् । बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर, असार १५। पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।

सुस्मितालाई स्वर्ण

काठमाण्डौ,असार १४ ।   प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी

निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन

काठमाण्डौं,असार १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्। शिक्षा ऐनमा संस्थागत विद्यालयका शिक्षकलाई पनि सरकारले तोकेको तलब

प्रचण्ड नेतृत्व सरकारको ६ महिना के के गर्यो सुची सहित

काठमाडौं, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको छ महिनाको उपलब्धी सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (बिहीबार) सरकार गठन भएको छ महिना पुगेको अवसरमा

रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद (सूचीसहित)

काठमाडौं,१४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशैभरि रहेका नागरिकसँग प्रत्यक्षरुपमा जोडिन सहज होस भन्ने उदेश्यले रास्वपाले आफ्ना पार्टीबाट निर्वाचित २१ सांसदमध्ये पार्टी

राष्ट्रपति र उपराष्ट्रपतिले दिए बकर इदको शुभकामना

१४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लामहरूको पर्व बकर इदको शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले इद–उल–अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

१४ असार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता