ताजा समाचार देश

पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । महानगरपालिकामा केही कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको भन्दै महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो । बिहीवार एक सूचना निकाल्दै नगर प्रमुख मान बहादुर जिसीले यस्तो जानकारी दिएका हुन् । सूचना अनुसार महानगरका केही कर्मचारीमा काेेराेना संक्रमण देखिएको र अन्यकाे कन्ट्याक्ट् ट्रेसिङ गर्नुपर्ने भएकाेले अत्यावश्यक […]