Logo
पत्रपत्रिका

आज कोशी र सुदुर पश्चिम प्रदेशका केही जिल्लाहरुमा भारी बर्षा हुने

काठमाण्डौं,असार २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई

विस्तृत पढ्नुहोस
पाथिभरा माताले सबैको कल्याण गरुन हेर्नुहोस् असार २३ गतेको राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने

ललिता निवासको काण्डमा जो सुकै होस् करवाहीमा पर्नु पर्छ – प्रेम आले

काठमाडौं, असार २३ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले ललिता निवास प्रकरणमा एमालेका उपाध्यक्ष विष्णु पौडेल हुन् वा आफ्नै अध्यक्ष माधवकुमार नेपाल दोषी पाईए

आईएसए र बोर्न टु हुप फाइनलमा

काठमाण्डौं,असार २२ ।  आईएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । चार टिम सहभागी

पुर्बी तराइ र सुदुरपश्चिमका केही स्थानमा भारी बर्षा सम्भावना

काठमाण्डौं,असार २१ । हाल देशभर मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशका केही

इटहरीमा भएको टिपर दुर्घटनामा आमा-छोरीको मृत्यु

इटहरी,असार १९ ।  इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा आमा-छोरीको मृत्यु भएको छ । आज दिउँसो ३:२० बजेतिर इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार आमा-छोरीको

टिभ्सको दुवै टोली सेमिफाइनलमा

काठमाडौं, असार १९ गते । टिभ्सको ‘ए’ र ‘बी’ दुवै टोली चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । टिभ्स ‘ए’ ले जिबीएचएसलाई

गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ : मन्त्री बस्नेत

काठमाण्डौ,असार १९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ सङ्कल्पित रहेको बताएका छन्। लोकसेवाबाट लिइएको परीक्षामा उत्तीर्ण भई स्थायी नियुक्ति पाएका

प्रचण्डको खुलासा : प्रितमसिंहले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो

काठमाण्डौ,असार १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रीतम सिंह आफूलाई एक पटक प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको खुलासा गरेका छन्। सोमबार होटल याक एण्ड यतिमा सरदार सिंहकी छोरीले

जनमत पार्टी पनि सरकारमा आउने सत्ता गठबन्धले यस्तो निर्णय

काठमाडौं, १८ असार । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। बैठकमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता