काठमाण्डौं,भदौ ९ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा
काठमाण्डौं,भदौ ९ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरानमा गए राती १२ बजे देखी आज राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । डेङी रोगको महामारी र धरान उपमहानगरपालिकामा
वीरगञ्ज,भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेको छ । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आयोजित
सिन्धुपाल्चोक, भदौ ८ । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, असामान्य समस्या सुल्झाउन अलमल हुनेछ। शरीरमा पनि कमजोरी महसुस हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। अरूका नजरमा
काठमाण्डौं,भदौ ७ गते । राजतन्त्र ,गणतन्त्र होस या संबैधानिक राजतन्त्र बि.स.१९०३को कोत पर्ब पछीको नेपालको राज्यसता तत्कालीन बेलायती कठपुतली दलाल सत्ता हो । जङ्गबहादुर राणालाई रास्ट्रबादी देख्ने ,लेख्नेहरु नेपाली नवनाजीहरु
काठमाण्डौं,भदौ ७ गते । गीतसंगीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार। १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ।
काठमाडौं,भदौ ७ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका
बारा,भदौ ७ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस
काठमाण्डौं,भदौ ६ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको