Logo

जङ्गबहादुर राणालाई रास्ट्रबादी देख्ने ,लेख्नेहरु नेपाली नवनाजीहरु हुन : अर्जुन ज्ञवाली



काठमाण्डौं,भदौ ७ गते । राजतन्त्र ,गणतन्त्र होस या संबैधानिक राजतन्त्र बि.स.१९०३को कोत पर्ब पछीको नेपालको राज्यसता तत्कालीन बेलायती कठपुतली दलाल सत्ता हो । जङ्गबहादुर राणालाई रास्ट्रबादी देख्ने ,लेख्नेहरु नेपाली नवनाजीहरु हुन । २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड इन्डो/अमेरिकी नवनाजी नेपाली आवरणको अमेरिकी सेनाले गरेको हो । फरक १९०३ मा जङ्गबहादुर राणा थिए भने २०५८ जेष्ठ १९ मा प्रज्वल शमशेर जबरा । यस्तै सन २०१४ पछीको युक्रेनको मुलबिचार पनि नवनाजिवाद हो । युक्रेनमा नेटो रुस विरुद्ध छ भने नेपालमा चीन विरुद्ध । जसरी युक्रेनमा मैदान बिद्रोहलाई नेटोले खुलेआम आर्थिक भौतिक सहयोग गरेका थिए नेपालमा कथित माओवादी हिंसालाई युरो चर्च र बिरेन्द्रमार्ने सैनिककेन्द्रले सहयोग गरेको थियोे । युक्रेनलाइ नेटोमा सामेल गरेर जसरी रुसलाई मस्कोकै सेरोफेरोमा होच्याइएको थियोे नेपालमा एम सिसि अनुमोदन गरेर चीनलाई त्यसरीनै होच्याइएको छ ।

जसरी युक्रेनलाइ अमेरिकाबाट चल्ने कठपुतली राज्य बनाउनु र रुससङ्ग सम्बन्ध अन्त्य गर्न लगाउनु अमेरिकी सहयोगको उद्देश्य थियो,नेपालमा चीनसङ्ग सम्बन्ध अन्त्य गराउनु अमेरिका र भारतको उद्देश्य थियोे । सन २ हजारको दशकमा जेलेन्स्की युक्रेनमा हास्यकलाकार अभिनेताको रूपमा प्रशिद्द थिए । सन २०१५ मा कोलोमोइस्किको च्यानलमा प्रसारण भएको जनसेवाक नामक राजनीतिक ब्यङग क्रार्यक्रममा देखापरेको केहि बर्षमै राजनीतिक उदय भयो । नेपालमा अमेरिकी लगानीको राप्ती एकीकृत परियोजनाका कर्मचारी प्रचण्डको नेतृत्वमा गाउँका कुखुरा चोरहरु र शहरका पकेटमार जम्मा गरेर चलाइएको इसाई हिंसा पछी न्युज २४ मार्फत भुमिकामा देखापरेका रबि लामिछानेको राजनीतितिक उदय भएको छ ।

सन२००१ मा बोस्टनबाट प्रकाशित पुस्तक अप्रेसन रोल ब्याक:अमेरिकाज सिक्रेट्वार बिहाइन्ड द आरन कार्टेन पुस्तकमा पिटर ग्रोस लेख्छन: सिआइएले सोभियत संघको सिमाभित्र गुप्तरूपमा चलाइने अपरेसनहरुको लागी हतियार ,तालिम र सहयोगहरु आफै दिने गर्थ्यो।सन २००१ मै नेपालमा सिआइए अप्रेसनमा रअको सहयोगमा नेपाली सेनाहात लिएर दरबारहत्याकाण्ड मार्फत चीनविरुद्ध अमेरिकीहरुले छद्वम युद्ध शुरु गरिसकेकाछन । युक्रेनको सेनालाई जसरी नाजिकरण गरेर अमेरिकीहरुले नेटोमा भित्र्याए नेपालको सेना भारतको मानार्थ सेना र रास्ट्रसङघको शान्तिसेना मार्फत नेटोकै कठपुतली बनेको छ ।

एमसिसिमा सेनाका ३ जना पुर्बसेनापतिहरु रुकमाङ्गद कटवाल ,गौरब शम्शेर राणा र राजेन्द्र खत्रीको बक्तब्य र एसपिपि चोरबाटोबाट सेनाले गरेको सार्बजनिक हुनु चीनविरुद्ध नेटोमा लगेर नेपाललाई नयाँ युक्रेन बनाउने षड्यन्त्र हुन।नाजिहरुको रास्ट्रबादको नाराजस्तै यहाँका राजा बिरेन्द्रको हत्यारो सैनिक गिरोहका अनुचरहरुपनी रास्ट्रबादकै आवरणमा देखिन खोजिरहेकाछन।सिआइएले सन् १८४८ मा बेलायतीहरुले चिनियाँहरुलाई अफिममा डुबाउन सक्छन भने सिआइएले अहिले त्यहीँ काम गरिरहेको छ ।

नेपालमा रहेको चिनियाँ दूतावास र नेपाली एजेन्टहरु बाहिर चिनियाँ जस्तो देखिएपनी बिरेन्द्र हत्यागर्ने सैनिक जासुस र सिआइएको काम गरिरहेकाछन।उनीहरुको काम वास्तविक चिनियाँ शुभचिन्तकहरु लाई रोक्नु हो । युक्रेनको नवनाजिवादी जेलेन्स्किको अमेरिकी कठपुतली शासकलाइ समर्थन गरेको देउवा /प्रचण्ड अपराधी गठबन्धन बाह्रयरुपमा देखिएपनी यसको नसो बिरेन्द्रको कत्लेआम गरेको सैनिककेन्द्र सङ्ग जोडिएकोछ जहाँ चिनियाँ आवरणमा रहेका जासुसहरु जोडिएकाछन जो सिआइएको काम गरछन।वास्तविक देशभक्तहरुका लागी चिनियाँ आवरणमा रहेका नेपालको सेनाका जासुसहरु र कथित रास्ट्रबादी,राजाबादी भन्नेहरू एम्बुस हुन ।

यिनिहरु नेटोका अपराधी सिभिल सेना हुन । हिजो माओवादी हिंसालाई एकातर्फ सेनाकै बिरेन्द्र मार्ने गिरोहले सहयोग गर्ने अर्को तर्फ सर्बसाधारणलाई मराउने गरेजस्तै अहिले पुर्बमा गाइ गोरु काटन लगाउने र इन्डियन आर एस एसको आवरणमा धार्मिक बितण्डा उचाल्ने एउटै हुन।जसरी बिगतमा भारतमा बिजेपी र अटल बिहारी वाजपेयले माओवादी हिंसालाई सहयोग गर्ने तर आफू नेपाली हिन्दूको शुभचिन्तक भएको नाटकमंचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता