Logo
पत्रपत्रिका

कागबेनीमा बढीले मच्चायो बितण्डा,पक्की पुल र प्रहरी चौकीसहित ३१ घर बगायो

काठमाण्डौं,साउन २९ । मुस्ताङको कागखोलामा बाढी आउँदा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका ३१ घर बगाएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार लगातारको वर्षापछि बेलुकादेखि

विस्तृत पढ्नुहोस
आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुईंचो

काठमाण्डौं,साउन २९ । सौरमास अनुसार साउने सोमबारको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो देखिन्छ । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनलाई वैदिक

सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च,सबै ढोका खोलियो

काठमाण्डौं,साउन २९ । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती

पाथिभरा माताको दर्शन गरि हेर्नुहोस् आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा

आज मन्त्रीमण्डल हेरफेर हुने प्रधानमन्त्री दाहालले गर्दैछन् यस्तो तयारी

काठमाडौं, साउन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका

कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवनमा

काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन पुगेका छन्। प्रधानमन्त्री शुक्रबार साँझ चितवन पुगेका हुन्। प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

म्याग्दी, साउन २७ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय

आज यी स्थानमा भारी बर्षा हुने

काठमाडौ ,साउन २७ । आज बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा

जारी संसद अवरोधबारे राष्ट्रपति रामचन्द्र पौडेल सँग छलफल गर्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेटवार्ता

काठमाडौं, साउन २६ । जारी संसद अवरोधबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शितल निवास पुगेका छन् । आज बिहान १० बजे

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता