काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर स्वदेश फर्केकी छन्। दुई छोरीसँग सीता बिहीबार नेपाल फर्केकी हुन्। प्रचण्डसहित उनी गत पुस २० गते मुम्बई गएकी थिइन्। प्रचण्ड स्वदेश फर्केको केही दिनपछि सीता पनि स्वदेश फर्केकी छन्। वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट सीता पीडित छिन्। […]
पत्रपत्रिका
कक्षा १२ को नतिजा माघ पहिलो साता
काठमाडौँ । कक्षा १२ को परीक्षा माघ पहिलो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका डा।चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो । पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।
ट्रम्पलाई प’क्रा’उ गर्न इराकमा पूर्जी जारी
एजेन्सी । बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि हत्या गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो । ईरानसमर्थित इराकी पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) का उपप्रमुख अबु महदी अल मुहान्दिस सन् २०२० को जनवरी […]
‘सिधाकुरा जनतासंग’ न्युज २४ मा बन्द हुने, रवि लामिछानेले छाडे टेलिभिजन
काठमाडौ । न्युज २४ टेलिभिजवाट प्रशारण हुँदै आएको चर्चित कार्यक्रम सिधा कुरा जनतासंग अब बन्द हुने भएको छ । सो कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे पछि सो कार्यक्रम पनि बन्द हुने भएको हो । टेलिभिजनमा केही दिन मात्र अब प्रशारण भएर बन्द हुने भएको हो । लामिछने टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी […]
प्रधानमन्त्री ओली धनगढी जाँदै, पार्टीको जनसभालाई सम्बोधन गर्ने
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढी जाँदै छन् । नेपाल कम्युनिस्ट पार्टी _(नेकपा)सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन् । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर निस्किएका ओलीले पार्टीको संस्थापन र आधिकारिक पक्ष आफूहरू रहेको सन्देश दिनेछन् । करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग […]
दुई वर्ष अगाडि बे’प’त्ता भएकी महिला समुद्रको बिचमा जीवितै भेटिइन्, यसरी गरियो उद्दार, (भिडियो हेर्नुहोस्)
एजेन्सी । दुई वर्ष अघि घरबाट बेपत्ता भएकी एक महिला समुन्द्रको बिचमा जिवितै फेला परेकी छन् । उनलाई जिवितै उद्दार गरिएको भिडियो भाइरल भइरहेको छ । कोलम्बियाको यो भिडियोले संसारलाई चकित बनाएको छ । हराएको दुई वर्ष पछि समुन्द्रको बिचमा जिवितै फेला परेको घटनाले अहिले विश्वमा चर्चा भएको छ । उनलाई उद्दार गरेको भिडियो पनि […]
संजयलाई सहिद घोषणा गर्न माग, निषेधाज्ञा पनि तोडियो
काठमाडौ । बुधवार प्रहरीको गो’ली ला’गि निधन भएका सञ्जय न्यौपानेलाई सहिद घोषणा गर्न माग गरिएको छ । बुधवार भएको आन्दोलनमा प्रहरीले गो’ली च’ला’उँदा घाइेत सञ्जयको उपचारको क्रममा निधन भएको छ । बर्दिबासका सर्वपक्षीय बैठकले यस्तो माग गरेको हो । बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ती दिनुपर्ने माग गरेको छ […]
काठमाडौंमा ट्रकले किचेर ट्रकका साहुको निधन
काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको निधन भएको छ । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार निधन भएको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट […]
चितामा आगो लगाएपछि चल्मलाउन थाले व्यक्ति, डराएर भागे मलामी
अन्तिम संस्कारका लागि श वलाई चितामा राखिएको थियो । चितामा आ गोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृत ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया आजतकले बताएको छ । भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दै गर्दा टाउको हल्लाएको देखेपछि उनलाई […]
बे’वारिसे श’व जलाउने १८ वर्षीया सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा
परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दागबत्ती दिने गरेको र छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्। म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएरकाठमाडौं – अन्तिम संस्कार गर्छिन् […]