Logo

Author: गाउँबेशी/संवाददाता

ख्वप मिनिबस सेवा समितिको कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर

भक्तपुर,जेठ २ । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले गरेको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनले समेत बदर गरिदिएको छ । ख्वप भक्तपुर मिनिवस सेवा समिति

विस्तृत पढ्नुहोस
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

काठमाडौँ,जेठ २ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । समाज कल्याण

पाथिभरा माता को दर्शन गरी हेर्नुहोस् आजको राशिफल

मेष–विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष–संघर्ष गरेरै अधिकार

१ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने

काठमाण्डौं,जेठ १ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने बताएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा

काठमाण्डौं,जेठ १ । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत

तस्बिरमा हेर्नुहोस जेठ १ गते काठमाडौँ नेपाल सरकार नीति तथा कार्यक्रम प्रस्तुत झलक

जेठ १ गते काठमाडौँ । नेपाल सरकार नीति तथा कार्यक्रम प्रस्तुत हुँदै । तस्बिर प्रदीप राज वन्त / प्रधानमन्त्रीको सचिवालय

जिबी राईको पासपोर्ट रोक्का गर्न प्रहरी गर्‍यो पत्राचार

काठमाण्डौं,जेठ १ । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न संसद अवरुद्ध नगर्ने

काठमाण्डौं,जेठ १ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न

सुकेधारामा एक जना पुरुषको शव फेला,प्रहरीले मुचुल्का उठाउँदै

काठमाण्डौं,जेठ १ । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो । अहिले मुचुल्का गर्ने

पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

मेष–विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ। विभिन्न

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता