Logo

Author: गाउँबेशी/संवाददाता

आज बैशाख ३१ गते सोमबारको दिन माता पाथीभराको दर्शन गरि हेर्नुहोस् राशिफल

मेष–विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि

विस्तृत पढ्नुहोस
निर्देशक तथा कलाकार उज्वल केसीको निधन

काठमाण्डौं,बैशाख ३० । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका

टिकापुरको ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले सुरू गर्‍यो कीर्तेमा अनुसन्धान

काठमाण्डौं,बैशाख ३० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलालीको टिकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ अनुसन्धान सुरू गरेको छ । टिकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर

दुवईमा एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न बोर्डको नेतृत्वमा नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागिता

वैशाख ३०, काठमाण्डौं । नेपालले दुवई वल्र्ड ट्रेड सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट ( एटीएम–२०२४) को ३१ औं संस्करण सम्पन्न भएको छ । मार्केटमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजावाहक

१४औं नर्सिङ सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्द्वारा उद्घाटन

काठमाण्डौं,बैशाख ३० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा

गिरीबन्धु चिया बगान सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित,भनि फैसला गरेपछी मेयर बालेनले लेखे यस्तो स्ट्याटस

काठमाण्डौं,बैशाख ३० । काठमाण्डौंका मेयर बालेन शाह ले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत महानगरपालिकाका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई धन्यवाद दिएका छन् । उनले झापा स्थित गिरिबन्धु चिया बगान अन्तर्गत

नीति तथा कार्यक्रम तयारी बारे छलफल गर्न सभामुखको सकृयता, सिंहदरबारमा डाके बैठक

काठमाण्डौं,बैशाख ३० । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसदमा प्रस्तुत हुँदैछ । सोही बिषयलाई लिएर सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको तयारी

चुच्चे नक्सा बारे अभिव्यक्ति दिँदा नेपालले दिए राजीनामा

काठमाण्डौं,बैशाख ३० । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले

गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय विरुद्ध सर्वोच्चले गर्‍यो यस्तो आदेश

काठमाण्डौं,बैशाख ३० । सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न आदेश दिएको छ । हदबन्दी छुटबाट पाएको गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाण्डौं,बैशाख ३० । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । जिल्ला प्रहरी परिसर

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता