Logo

Author: गाउँबेशी/संवाददाता

ललिता निवास जग्गा र सुन तस्करी प्रकरणको छानबिनलाई निश्कर्षमा पु-याउने बारे बालुवाटारमा छलफल

काठमाडौं, साउन २३ । ललिता निवास जग्गा प्रकरण र एक सय किलो सुन तस्करी प्रकरणको छानबिनलाई निश्कर्षमा पु¥याउन बालुवाटारमा बठैक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी

विस्तृत पढ्नुहोस
भारी बर्षाको कारण देशका ठुला नदिको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठ्माण्डौ साउन २३ । काठमाडौं उपत्यकामा  भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको

सुन प्रकरण : अनुसन्धान गर्न सिआइबीलाई अनुमति, पक्राउ परेकाहरूमाथि ७ दिन म्याद थप

काठमाडौं, २२ श्रावण । एक क्विन्टल सुन प्रकरणमा काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)लाई अनुमति दिएको हो। सोमबार जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)लाई अनुसन्धान गर्नका लागि अनुमति दिएको

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं, साउन २२ । आज राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजेर एक मिनेटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार

नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने

काठमाडौं, साउन २२ । नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज ‘ब्रेक थ्रू’ हुने भएको छ । विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’

बागमती स्केटिङमा घिमिरे

काठमाडौं, साउन २१ गते । नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ, बागमती प्रदेशको अधिवेशनले समन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यससमित चयन गरेको छ । उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र

भारतमा सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु, शोकमग्न बन्यो नेपालगंज

बाँके,साउन २१ । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ। भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती

माओवादीले पार्टीको पदाधिकारीको जिम्मेवारीमा हेरफेर, हेर्नुहोस् को के मा परे

काठमाण्डौं,साउन २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्। अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष

अध्यक्ष प्रचण्डले जवाफ दिएपछि आज माओवादी बैठक सकिने

काठमाडौं, साउन २१ । गत बुधबारदेखि राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको

माओवादी सचिव दिनानाथ शर्मालाई प्रश्न — प्रचण्ड पछिको नेता को ?

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले संगठनात्मक सुदृढीकरण, शुद्दीकरण र विस्तारका लागि कार्यविभाजनका साथ पार्टीको केन्द्रीय समिति बैठक आज सकिने बताएका छन् ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता