Logo

Author: गाउँबेशी/संवाददाता

पाकिस्तानका राष्ट्रपतिद्धारा संसद भंग

काठमाण्डौं,साउन २५ । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् ।

विस्तृत पढ्नुहोस
मिटरब्याजी आरोपमा सिरहाबाट एक महिला पक्राउ

काठमाडौं,२५ साउन । सिरहामा मिटरब्याजको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह रहेकी छन् । उनलाई अनुचित लेनदेन सम्बन्धी मुद्दामा

मधेस प्रदेश सरकारको निर्णय, मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख दिईने

धनुषा, साउन २५ । मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश÷दश लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद

मालपोत अधिकृतत्रयसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २४ साउन । अख्तियार दुरुपयो अनुसन्धान आयोगले मालपोत कार्यालय वीरगञ्जका तीन जना मालपोत अधिकृतसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज मालपोत अधिकृतत्रय हरिनारायण मिश्र, सनदकुमार

एनएमबी–कपअन यू १४ फुटबल सुरु

काठमाडौं, २४ साउन । एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका १० स्थित कपन स्पोर्ट्स सेन्टर, कपनमा बुधबार सुरु भएको छ । पहिलो दिन शतप्रतिशत जित हािसल गर्दै

मन्त्रिपरिषद्को निर्णयः उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृति देखि नक्कली नागरिकता रद्दसम्म

काठमाडौं, २४ साउन । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ । बैठकले उपराष्ट्रपति रामसहाय यादवलाई चीन भ्रमणमा जान अनुमति दिएको छ । उपराष्ट्रपति यावदलाई चीनको कुनमिङ्ग सहरमा

बालुवाटारमा शीर्ष नेताको बैठक बस्दै

काठमाडौं,२४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण लगातारुपमा सदन अवरुद्ध भएपछि शीर्ष नेताहरु पुनः छलफलमा जुट्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष

सर्लाही : बाढीमा बगेर दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

सर्लाही, साउन २४ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके

संसदमा गृहमन्त्रीको गर्जन : नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भ्याउनेसम्म अनुसन्धान हुने

काठमाडौं, २३ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भ्याउनेसम्म अनुसन्धान हुने बताएका छन् । प्रतिनिधि सभामा आज आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै

साईबर सुरक्षा नीति क्याविनेटबाट स्वीकृत

काठमाडौं, २३ साउन । साईबर सुरक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले साईबर सुरक्षा नीतिलाई स्वीकृत गरेको हो । त्यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता