Logo

Author: Gaunbeshi

प्रधानमन्त्री ओली धनगढीमा, विरोधीले गरे टायर बालेर प्रदर्शन

कैलाली । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुगेका हुन् ।

विस्तृत पढ्नुहोस
जाडोमा कसरी स्वस्थ रहने

जतिजति चिसो बढ्दै जान्छ, उतिउति तपाईंको स्वास्थ्य सन्तुलित राख्न कठिन हुँदै जान्छ । जाडोमा स्वस्थ कसरी रहने भन्ने धेरैको चिन्ता हुनसक्छ । जाडोबाट लाग्ने रोगबाट बच्नको लागि केही टिप्स यहाँ

ट्रम्पलाई प’क्रा’उ गर्न इराकमा पूर्जी जारी

एजेन्सी । बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि

‘सिधाकुरा जनतासंग’ न्युज २४ मा बन्द हुने, रवि लामिछानेले छाडे टेलिभिजन

काठमाडौ । न्युज २४ टेलिभिजवाट प्रशारण हुँदै आएको चर्चित कार्यक्रम सिधा कुरा जनतासंग अब बन्द हुने भएको छ । सो कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे पछि सो

प्रधानमन्त्री ओली धनगढी जाँदै, पार्टीको जनसभालाई सम्बोधन गर्ने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढी जाँदै छन् । नेपाल कम्युनिस्ट पार्टी _(नेकपा)सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन् । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक

यसरी गर्नुहोस् लक्ष्मी र शुक्र ग्रहको पुजा, हुनेछ तत्काल धनलाभ

काठमाडौं । शुक्रवार लक्ष्मीको विशेष दिन हो । लक्ष्मी धनकी देवी हुन् । त्यसैले धन प्राप्त गर्न चाहनेले लक्ष्मीको आराधना गर्नुपर्ने धार्मीक विश्वास छ । आज शुक्रबार हिन्दूधर्मावलम्बीले सन्तोषी माता

पाथिभरा माताको दर्शनगरी पुष २४ गते शुक्रवारको राशिफल हेर्नुहोस्

मेषः दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले

दुई वर्ष अगाडि बे’प’त्ता भएकी महिला समुद्रको बिचमा जीवितै भेटिइन्, यसरी गरियो उद्दार, (भिडियो हेर्नुहोस्)

एजेन्सी । दुई वर्ष अघि घरबाट बेपत्ता भएकी एक महिला समुन्द्रको बिचमा जिवितै फेला परेकी छन् । उनलाई जिवितै उद्दार गरिएको भिडियो भाइरल भइरहेको छ । कोलम्बियाको यो भिडियोले संसारलाई

घट्यो सुनको मूल्य, कति पर्छ तोलाको थाहा पाउनुहोस्

काठमाडौँ । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १ हजार ३०० रूपैयाँले घटेको छ । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९५

बर्गर खानकै लागि एक व्यक्तिले २ लाख खर्च गरेर ७२५ किमी यात्रा गरे पछि …

एजेन्सी । कोही मानिसहरुले आफ्नो सोख पुरा गर्नलाई पैसा पानी सरी बगाउने गर्छन् । एक व्यक्तिले बर्गर खानकै लागि ७२५ किमी यात्रा गरेर २ लाख रुपैयाँ खर्च गरेका छन् ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता