Logo

Author: Gaunbeshi

स्मीता र राहुलबिच यस्तो भयो सहमति, अन्तिम पल्टको भेटमा राहुलले दिए स्मीताको गल्तीको माफी (भिडियो

पछिललो समय चर्चामा रहेको तनहुँको एक घटनामा नयाँ ट्वीष्ट आएको छ । राहुल गुरुंगले उनकी श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिने भनेका छन् । फेरी

विस्तृत पढ्नुहोस
संवैधानिक निकायमा नियुक्त पदाधिकारीले लिए शपथ

काठमाडौँ । संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले आज शपथ लिएका छ्न । राष्ट्रपति कार्यालय शीतल निवासमा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।

काठमाडौंको तापक्रम ३।५ डिग्री सेल्सियस, भोलिबाट हिमपात र वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू(भागमा आशिंक बदली रहेको छ भने बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा

ओली समूहमा प्रवेश गरे जसपा नेता यादव, ओलीले गरे स्वागत

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०का नेता शिवजी यादव केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । पूर्वसांसद समेत रहेका नेता यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका हुन्

पाथिभरा माताको दर्शन गरि माघ २१ गते बुधबार राशिफल हेर्नुहोस्

मेषःभाग्योदयका निम्ती मित्रजनको साथ सहयोग आवश्यक रहनेछ । देश प्रदेशको यात्राको योग रहनेछ । मध्यान पश्चात भने जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ

विदेशबाट आएका श्रीमानले कमाएको पैसा खोजेपछी घर बाट हिडेकी श्रीमती को श’ व नारायणी नदीमा भेटियो, श्रीमान पुगे थु नामा (भिडियो हेर्नुस्)

चितवन । चितवनमा फेरी एक पटक अर्को घटना घटेको छ । जुन घटना यतिबेला हाम्रो समाजमा प्राय घटि रहेकै पाउँछौं । यो वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान विदेश गएको र श्रीमानले

उत्तर कोरियाली नेता उनकी श्रीमती बे’प’त्ता !

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी श्रीमती रि सोल जू विगत १ वर्षदेखि बे’प’त्ता भएकी छन् । उनी एक वर्षभन्दा धेरै समयदेखि कहीँ देखिएकी छैनन् । उनी

दुलहीलाई विवाह मण्डपमा छाडेर दुलाहा पब्जीमा व्यस्त  ! (भिडियो हेर्नुहोस्)

एजेन्सी । भारतमा पब्जी खेल सम्बन्धी एउटा रोचक घटना सार्वजनिक भएको छ । विवाह समारोहमा खिचिएको टिकटक भिडियोमा बेहुलाले पब्जी खेल खेलिरहेको देख्न सकिन्छ । आफ्नै विवाहमा छेउमा बसेकी बेहुली

एक्जिट रिइन्ट्री लिएकाहरू समयमै नफर्किए ३ वर्षसम्म साउदी जान नपाउने

दोहा । साउदी अरबले एक्जिट रि इन्ट्रिको भिसा लिएर छुट्टीमा स्वदेश फर्किएकाहरूले समयमा नफर्किए तीन वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रि इन्ट्रिको म्याद रहुञ्जेल नफर्किने आप्रबासी श्रमिकहरूलाई अब

पाथिभरा माताको दर्शन गरि माघ २० गते मंगलबार राशिफल हेर्नुहोस्

मेषःपारीरीवारिक झोर झमेलाको सामना गर्नु पर्नेछ । सामान्य आर्थिक अभाबको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य यात्रा कारक समय रहेकोछ । शारीरिक आलस्यताले सतायनाले कार्यक्षेत्रमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता