Logo

Author: Gaunbeshi

के प्रधानमन्त्रीले संसद पुनर्स्थापना हुन्छ भन्ने संकेत पाए ? दिए यस्तो अचम्मको अभिब्यक्ति

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि सम्म विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनै नसक्ने ठोकुवा भाषणमा गरेका थिए । संसद पुनस्र्थापना हुन्छ भन्ने

विस्तृत पढ्नुहोस
जति कसरत, खानपिनमा ध्यान दिँदादिँदै पनि मोटोपन घटेन भने यी २० वैज्ञानिक उपाय प्रयोग गर्नुहोस

धेरै ब्रेकफास्ट खानुहोस् : आफ्नो दिनको सुरुवात एक सन्तुलित ब्रेकफास्टबाट गर्नुपर्छ भन्ने भनाइ स्वास्थ्य क्षेत्रमा बारम्बार सुन्न पाइन्छ । बेलायतस्थित इम्पेरिकल कलेज लन्डनले गरेको अध्ययनअनुसार बिहानको ब्रेकफास्ट छाड्ने मानिसको दिमाग

यस्तो छ तपाईको मंगलबारको भाग्य, पाथिभारा माताको दर्शन गरी फागुन ११ गतेको राशीफल हेर्नुहोस्

मेषःध्यान नपुर्याएर दिइएको वचनले अप्ठ्यारो पर्नेछ। सोचेको काममा सफलता मिल्नेछ । प्रेम र मित्रताको ब न्ध न बलियो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह

अब मरेका मान्छेलाई पनि पुनः जिउँदो बनाउन सकिने डाक्टरको दाबी

  के डाक्टरले एक व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा फिट गर्न सक्छन् ? मेडिकल साइन्समा अन्य अङ्गजस्तै टाउको प्रत्यारोपण पनि सम्भव हुन सक्छ रु बेलायतका एक पूर्व न्यूरोसर्जन तथा रोबोटिक्स

पेप्सीकोलामा बसको ठक्करबाट पैदलयात्रीको निधन

काठमाडौं । काठमाडौँ महानगरपालिका¬–३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट आज एकको मृत्यु भएको छ । बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङको मझुवागढी नगरपालिका १

के प्रधानमन्त्रीले संसद पुनर्स्थापना हुन्छ भन्ने संकेत पाए रु दिए यस्तो अचम्मको अभिब्यक्ति

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि सम्म विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनै नसक्ने ठोकुवा भाषणमा गरेका थिए । संसद पुनस्र्थापना हुन्छ भन्ने दिवा सपना नदेख्न आफ्ना विरोधीलाई

कोरोना बाट अमेरिकामा करिब पाँच लाखको निधन

एजेन्सी । कोरोना को शुरु भएदेखि यता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको निधन भएको छ । अमेरिकामा कोरोना कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको निधन भएको छ ।

गोरखामा एकै परिवारका तीन जना मृत फेला

एकै परिवारका तीन जनाको ज्या न गएको घटना गोरखा जिल्लाबाट बाहिर आएको छ । त्यहाँको बारपाकमा एकै परिवारका तीन जना मृ त अवस्थामा फेला परेको बताइएको छ । सुलिकोट गाउँपालिका

यी चीजहरु मध्ये कुनै एक घरमा राख्नुहोस् , चम्किनेछ भाग्य

काठमाडौ । मानिसहरु घरलाई आर्कषक र राम्रो बनाउनको लागी घरमा विभिन्न किसिमका आकर्षक खालका सामानले सजिसवाज गर्ने गर्दछन्, जसले घरलाई निकै सुन्दर बनाएको हुन्छ । तर वास्तु शास्त्रमा घरमा कस्ता

कोरोना विरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता