काठमाण्डौं,जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।
काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणी पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज
काठमाण्डौं,जेठ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका भुटानका कृषि तथा पशुपंक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनको
इरानका राष्ट्रपति इब्राहिम रैसीको उदग्रबिमान (हेलिकोप्टर )दुर्घटनामा मृत्यु भएको छ । इरानी सरकारी संचार माध्यमका अनुसार इरानी राष्ट्रपति इब्राहिम रैसी र विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानको दुर्गम उत्तरपश्चिममा आइतबार भएको उदग्रबिमान(हेलिकप्टर) दुर्घटनामा
काठमाण्डौं,जेठ ७ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् ।
काठमाण्डौं,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर
काठमाण्डौं,जेठ ६ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रोपटक सगरमाथा शिखर
काठमाण्डौं,जेठ ४ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्व कपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टिमलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिदाई गरेका छन् । नेपालको प्रतिनिधित्व गर्ने टिमलाई आत्मविश्वासी
काठमाण्डौं,बैशाख ३० । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका
काठमाडौं, बैशाख २९ गते । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय