काठमाण्डौं,बैशाख २३ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी जापानकी विदेशमन्त्री खामीखावासंग शिष्टाचार भेट गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : प्रदिपराज वन्त
काठमाण्डौं,बैशाख २३ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर
एजेन्सी,बैशाख २२ । इजरायलसँग युद्धविरामका लागि वार्ता जारी राख्न हमासको प्रतिनिधिमण्डल शनिबार इजिप्ट फर्किने भएको छ । समूहले युद्धविराम प्रस्तावको प्रतिक्रियामा नेतृत्वमा “सकारात्मक भावना” रहेको बताउँदै एक विज्ञप्ति जारी गरेको
काठमाण्डौं,बैशाख २२ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो
काठमाण्डौं,बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाण्डौं,बैशाख २१ । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। ‘स्वतन्त्र
अमेरिका,बैशाख २० । अमेरिकाको विस्कनसिनमा बिद्यालयमा गोली हान्ने धम्की दिने व्यक्ति प्रहरीद्वारा मारिएको प्रहरीले बताए । बिद्यालय ठूलो दुर्घटनाबाट जोगिएको छ । प्रहरी अधिकारीहरूले बिद्यालयमा गोली हान्ने दिने व्यक्तिलाई गोली
काठमाण्डौं,बैशाख १९ । भारतको सबैभन्दा ठूलो ‘ब्रान्ड’ आईटीसी होटल ग्रुप पहिलो पटक नेपाल भित्रिने भएको छ। हस्पिटालिटी क्षेत्रमा लक्जरी ब्रान्ड मानिने आईटीसीले भक्तपुरको साँगामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो।
दुबई,बैशाख १७ । दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब डलरको लागतमा बन्ने टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने
बैशाख १२ । ताइवानलाई अमेरिकाले सैन्य सहयोग दिए पछि चीनले धम्की दिएको छ । गत मंगलबार अमेरिकी सिनेटले ताइवानलाई कम्तिमा ८ बिलियन डलरको सैन्य सहायता पारित गरे पछि चीनले प्रतिक्रिया