सुर्खेत,असार १४ गते । पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार
काठमाडौं, असार १३ गते । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५
काठमाण्डौं,असार १३ । नेपाल आर्मीले पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि बुधबार जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ५–१ गोलअन्तरले
काठमाडौं, असार १३ गते । जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ खेल्ने भएकी छन् । साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड
अमेरिका, असार १२ । अफगानिस्तानका कप्तान राशिद खान एक ठूला खेलका खेलाडी हुन् भन्ने मंगलबार टी–२० विश्वकप २०२४ को सुपर–८ राउन्डको अन्तिम खेलमा यसलाई राम्रोसँग प्रमाणित गरे । बंगलादेशविरुद्धको महत्वपूर्ण
काठमाडौं, असार ११ गते । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जिते हुन् ।
काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ । २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको
काठमाण्डौं,असार ११ । राष्ट्रिय जुडो प्रतियोगिताको १९ औं संस्करणमा एकै परिवारका तीन जनाले स्वर्ण जित्न सफल भएका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ–आफ्नो तौलसमूहमा स्वर्ण
काठमाण्डौं,असार १० । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगितामा खुला र उमेरसमूहमा
काठमाडौं, असार ९ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १३ खेलको प्रतिस्पर्धा हुने पारा तथा विशेष खेलकुद