Logo
मुख्य समाचार

मधेशमा उपेन्द्र यादव र सीके राउतबीच वर्चस्वको लडाइँ

काठमाण्डौं,चैत २२ । जनमत पार्टीका अध्यक्ष सीके राउत पाँच दिनयता बारामा छन् । बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर

विस्तृत पढ्नुहोस
घट्यो हवाई भाडा, कुन रुटमा कति ? सुची सहित

काठमाण्डौं,चैत २१ । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको

पाँच दलले गरे आह्वान गठबन्धनका उम्मेदवारको जित सुनिश्चित

काठमाण्डौं,चैत २१ । वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनका प्रमुख पाँच दलका शीर्ष नेताले आह्वान गरेका छन् । मंगलबार दिउँसो संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै

अनिल मुख्य सहायक प्रशिक्षक

काठमाडौं, चैत २१  । अन्तर्राष्ट्रिय फेडरेसन अफ कराते (क्योकुसिन) एसोसिएसन नेपालले अनिल श्रेष्ठलाई मुख्य सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । संघका ब्रान्च चिफ गणेशलाल कक्षपतिले अनिललाई एक कार्यक्रमबीच पत्र हस्तान्तरण

इन्डियन आइडलको उपाधि ऋषि सिंहलाई

अर्थमन्त्रीले गभर्नरसँग लिए ब्रिफिङ, पूँजीगत खर्च बढाउन सुझाव

काठमाण्डौं,चैत २१ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकसँग औपचारिक ब्रिफिङ लिएका छन् । उनले मंगलबार गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकको टोली र अर्थ मन्त्रालयका अधिकारीसहितको टोलीसँग औपचारिक छलफल

इन्धनमा घटेको मूल्य आजदेखि लागू

काठमाडौं,चैत २१ । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले गर्‍यो यस्तो निर्णय

काठमाडौं,चैत २१ । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७८ सालको

यसपटकको उपनिर्वाचनमा बारामा सबैभन्दा धेरै उम्मेदवारी दर्ता

काठमाडौं,चैत २१। आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । वैशाख १० गते चितवन– २, तनहुँ– १ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।

रास्वपाका सभापति लामिछानेको राहदानी सम्बन्धी मुद्दामा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं,चैत २१। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता