Logo
मुख्य समाचार

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाण्डौं,भदौ १३ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हालका

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले गरे महिला भलिबल खेलाडी लाई पुरस्कार वितरण

काठमाडौं,भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा

एमाले माओवादी चर्काचर्की हिंसा कि जनयुद्ध ?

काठमाण्डौ,भदौ १३ । प्रतिनिधिसभा बैठकमा बुधबार एमाले र माओवादीका सांसदबीच चर्काचर्की परेको छ । एमाले सांसद योगेश भट्टराईले सशस्त्र द्वन्द्वलाई ‘१० वर्षे हिंसा’ को संज्ञा दिँदै मुलुकमा लामो समय लोडसेडिङ हुनुको

पहिराेका कारण राजमार्ग कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला,भदौ १३ गते । कर्णाली राजमार्ग अवरुद्ध भएकाे छ । गएराति भएकाे अविरल वर्षापछि आएकाे पहिराेका कारण राजमार्ग अबरुद्द भएकाे हाे । गएरातीकाे अविरल वर्षापछि राजमार्गकाे अन्तर्गत एसमाेड र गगनेखाेलामा

नेपाली सेनाको ४५ औं प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं,भदौ १२ । नेपाली सेनाको नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका

ममताको घरमा प्रमाण खोज्न फेरि प्रहरी पुगे,नरेश भट्ट अर्को सुनुवाइका लागि बिहीबार अदालतमा उपस्थित हुने

अमेरिका,भदौ १२ गते । बिगत एक महिनादेखि बेपत्ता भएकी ममता काफ्लेको घरमा छिमेकीहरूले प्रहरी मंगलबार दिउँसो उनको घर फर्केको बताएका छन्। पुलिस प्रमुख मारियो लुगोले उनका जासूसहरू खोजी वारेन्ट कार्यान्वयन

मुख्य प्रशिक्षकमा भट्ट र योन्जन नियुक्ती

काठमाडौं, भदौ ११ गते । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो । २०५२ सालमा सहायक

मुग्लिन–आँबुखैरेनी सडक आज साढे ३ घण्टा बन्द

काठमाण्डौं,भदौ १० । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ । मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर पूजा आराधना गरी मनाईंदै

काठमाण्डौं,भदौ १० । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा

चलचित्र ‘खुस्मा’ को ‘रुकुम मैकोट’बोलको गीत रिलिज

काठमाण्डौं,भदौ ९ । चलचित्र ‘खुस्मा’ को गीत रिलिज भएको छ । आईतवार राजधानीको बिग मुबिज सिनेमा घर कमलपोखरीमा कलाकार र पत्रकार माझ उक्त चलचित्रको ‘रुकुम मैकोट’बोलको गीत रिलिज भएको हो

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता