Logo
मुख्य समाचार

नेपालमा मनसुनी वायुको प्रभाव : मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू(भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का

विस्तृत पढ्नुहोस
गठबन्धनमा सुरु भयो गडबड, प्रचण्ड र देउवाको किन कुरा मिलेन  ?

काठमाडौं । नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल गुट मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ

मेलम्चीको भेलमा मिसियो आँसु

  काठमाडौं । मेलम्ची खोला उर्लेर आयो। हेर्दाहेर्दै घरखेतै बगायो। त्यही दिनदेखि ५० वर्षीया नाजु तामाङका आँखा ओभाएका छैनन्। सायद आँसुको पनि बाढी गइसक्यो होला। निकै मिहिनेत गरेर २० वर्षअघि

कर्णालीमा डुंगा दुर्घटनामा घाइते अर्की महिलाको पनि निधन, मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना कोही वेपत्ता भएका छन् भने कोही घाइते छन् । आफ्ना बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको

कोटेश्वरमा माधव नेपाललाई भेटेपछि जब प्रचण्डले आफ्नो पार्टीको बैठकमा यस्तो सन्देश सुनाए, नेताहरु छक्क

  काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमालेमा चर्कदो विवादकाबीच प्रचण्ड र नेपालबीच भेट भएको हो

खुसीको खबरः एसईईको नतिजा यो मिति मा आउने

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।

श्रीमानको अनुहार देवकीले ७ वर्ष पछि भिडियोकलमा देख्दा, अब भने म बाँच्छु जस्तो लाग्यो मलाई माफ गरिदेउ है (भिडियो हेर्नुस्)

काठमाडौ । यतिका वर्ष (७) सम्म के गरेर बस्नुभयो हजुर? बच्चाहरुको मेरो याद आएन रु ७ वर्ष पछि आफ्ना श्रीमानको अनुहार भिडियोकलमा देख्न पाएकी महिलाले श्रीमानलाई गरेको पहिलो प्रश्न थियो

अब एमाले एकता नहुने  !  यस्तो निष्कर्ष सहित आइतवार एमालेको स्थायी समिती बैठक बस्ने निर्णय

  काठमाडौ । नेकपा एमालेको एकता अब करिब नहुने जस्तै भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो अडानमा अडिग भएका कारण एकता अब करिब

आज यी स्थानमा भारी वर्षाको सम्भावना सर्तक रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षाका कारण आज पहाडी भूभागमा भूक्षय, पहिरो र

दार्चुलामा एसएसबीले तुइन काटेको घटनामा भारतले उल्टै नेपाललाई यस्तो पत्र पठाएपछि‘ ?

काठमाडौ । दार्चुलामा भारतीय एसएसबीले तुईन काटिदिँदा एक नेपाली युवक महाकाली नदीमा खसेर हराएको घटनामा भारतले पत्र लेखेको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता