Logo
धर्म संस्कृति

बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैं

काठमाडौं, ३ कार्तिक । नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण

विस्तृत पढ्नुहोस
मन्दिरमै ‘खिइयो’ २ किलो सुन

काठमाडौं, कार्तिक ३ । पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । अष्टदलमा तीन सय ७९ तोला

नवरात्रमा मनोकांक्षा र कामना पूरा गर्न कुन दिन कुन शक्ति स्वरुपा देवीको पूजा गर्ने ? विधिसहित

काठमाडौं । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु मुलुक हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजयादशमी पर्व मनाउने शास्त्रीय विधान छ

भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् कात्तिक ३ गते सोमबारको राशिफल

मेष राशि – अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला ।

पाथीभरामा एकै दिन ५ सय तीर्थयात्री

ताप्लेजुङ — काठमाडौं कीर्तिपुरका मनोज विश्वकर्मा शनिबार पाथीभरा दर्शन गरेर फर्किए । गत वर्ष पहिलो पटक परिवारसहित आएका उनी यस पटक भने एक्लै थिए । कोरोना महामारीका बीच सार्वजनिक यातायातबाट आएका उनले

यस वर्ष नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र गरिने

काठमाडौँ – नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् कात्तिक २ गते आइतबारको राशिफल

मेष राशि – पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय

शारदीय नवरात्र प्रारम्भ, आज घटस्थापना, यस्तो छ पूजा विधि

काठमाडौं । आश्विनमासको शुक्ल प्रतिपदा अर्थात आजकै दिनबाट हिन्दूधर्मावलम्बीहरुको महान चाड दशै सुरु हुदैछ । एक महिनाअघि शुरु भएको अधिकमास ३० गते राति ०१ बजेर ५३ मिनेटमा सकिएसँगै आज १

किन भनिन्छ आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना ?

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन

कोरोनाको संकटका बीच भित्रियो दशैं, घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा

काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैं सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता