Logo
धर्म संस्कृति

आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि,

विस्तृत पढ्नुहोस
धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न प्रशासनद्वारा रोक

खोटाङ, ५ कात्तिक: कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले विभिन्न धर्मावलम्बीका धार्मिकस्थलमा हुने पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न रोक लगाएको छ । दशैँतिहार तथा छठपर्वको अवसरमा मठमन्दिर, शक्तिपीठ,

महाभारत युद्धमा मारिएका हजारौंको शव किन भेटिएन ?

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज

भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल कात्तिक ५ गते बुधबारको राशिफल

मेष राशि – कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ

बडा दशैंको आज पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं

काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाउंदै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान

बडादशैँको आज चौथो दिन, कुष्माण्डा भगवतीको विशेष पूजा

काठमाडौँ- बडादशैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य मण्लमा निवास रहेको र

जनकपुरमा राजदेवीलाई बोका बलिको साटो कुभिण्डो चढाइने

जनकपुर । जनकपुरस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष कुभिन्डो चढाएर पुजाआजा गरिने भएको छ । प्रत्येक वर्षझैँ हुँदै आएको बोकाबलिको साटो यस वर्ष कुभिन्डोको बलि दिने निर्णय जिल्ला प्रशासन कार्यालय

राजदेवी मन्दिर– जहाँ १० दिनसम्म नारीलाई प्रवेशमा रोक लगाइन्छ

जनकपुर । समाजमा लैंगिक समानताको कुरा जोडतोडले उठे पनि अझै कतिपय क्षेत्रमा विभेद कायम देखिन्छ । जनकपुरधामको एक मन्दिरमा बडा दसैँको १० दिनसम्म नारीलाई प्रवेशमा रोक लगाउने गरिएको छ ।

बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैं

काठमाडौं, ३ कार्तिक । नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा

मन्दिरमै ‘खिइयो’ २ किलो सुन

काठमाडौं, कार्तिक ३ । पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । अष्टदलमा तीन सय ७९ तोला

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता