Logo

यस्तो छ तपाईको शुक्रबारको भाग्य, फागुन २८ गतेको राशीफल हेर्नुहोस्



मेषः राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ । नयाँ काम गरि मनग्गे आम्दानी वढाउँन सकिनेछ । व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ, भने परिवारका, साथ रहेर मिष्ठान्न, भोजन गर्ने अवसर प्राप्त हुनेछ । आँट पराक्रम बढेर, जाने हुनाले जोसिलो, काम गर्ने जागर आउँनेछ ।

बृषः राजनीति तथा समाजसेवा फाप्ने हुनाले, आजको दिन पद, प्राप्तिको, गतिलो, सम्भावना, रहेकोछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन, सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर, परिवारका सदस्यहरुबिच घनिष्टता बढेर जानेछ । दिगो फइदा, हुने व्यावसायमा, लगानी गरि आम्दानीका, स्रोतहरु थप्न, सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेयोग रहेकोछ ।

मिथुनः अरुको, काममा समय, बित्ने, तथा अरुको काम, गर्न खोज्दा, आफ्नो, काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित, सामानको ,व्यापार व्यावसाय फस्टाएर, जानेछ । लामो दुरिको बिदेश, यात्राको, अधिक, सम्भावना रहेकोछ, भने विदेशी, सस्था तथा, नियोगतिर काम पाउने प्रशस्त, सम्भावना रहेकोछ । सामान्य, आँखाको समस्या हुन सक्छ, ध्यान, दिनुहोला ।

कर्कटः घर परिवारमा आत्मियताको भाव, बढ्नेछ भने मित्रताको, बन्धन कसिलो ,भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन, आम्दानी बढाउँन सकिनेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन, गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति, परिचालन गरि आम्दानीका, बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाइ लेखाइमा, मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । माया प्रेममा, सामिप्यता, बढेर जाने योग रहेकोछ ।

सिहंः नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक, त ना ब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या, आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । मायाप्रेममा आफ्नो मायालुसँग, मन मुटाब बढ्नेछ । आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ । व्यापारमा व्यावसायमा लगानी गर्न केहि समय पर्खनु उचित हुनेछ ।

कन्याः अध्ययनको शिलशिलामा’ लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनीक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिझाएर महत्वपूर्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाफा कमाउन सकिनेछ ।

तुलाः हतारगर्ने बानिले अनावस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा, तथा दुःख दिनेहरु सक्रिय, हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

बृश्चिकः व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न स’मस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घ’ट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी’ जीवन जीउन खोज्दा’ पढाइ’ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा क’मजोर उ’पस्थिति रहनेछ । जीवन सा’थिसँग म’नमुटाब बढ्ने’ हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा’ संकटको सामना गर्नुपर्नेछ ।

धनुः खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटि मागेर दैनिकि गुजार गर्नुपर्ने अवस्था आउनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित बिषयमा सहभागि नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । नोकरि तथा बिद्यामा हुने प्रतिस्पर्धामा प्रतिष्पर्धिहरु बलिया हुन सक्छन् ध्यान दिनुहोला ।

मकरः स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा ‘पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।

कुम्भः आमा तथा आमा, सरहका मानिससँग बिवाद बढ्ने’ योग रहेको छ । सामान्य, छाति सम्बन्धि समस्या, आउँन, सक्छ ख्याल गर्नुहोला, । प्रतिश्पर्धिहरुले’ काममा, अवरोध पु¥याउन, सक्छन्, ध्यान, दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ई आफ्नै कारणले, पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आ’त्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ ।

मीनः दाजुभाई, तथा छिमेकिसँग सामान्य, कुरामा मनमुटाव सिर्जना हुनेछ, । छोटो, यात्रा, हुने भएपनि यात्राका क्रममा, बिभिन्न बाधा अवरोधहरुको सामना, गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले आज मु’द्दा मा’मिलामा सामेल नहुनुहोला । माया प्रेममा धो’का तथा बिश्वास घा’त हुन सक्छ ध्यान, दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी, गर्नको लागी, केहि समय पर्ख, हेरको रणनिति, अपनाउनु नै हितकर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता