काठमाण्डौं,फागुन २३ । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा
काठमाण्डौं,फागुन २० । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मत मागेका छन् । शुक्रबार अपरान्ह पौडेलसहित कांग्रेस नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरा पुगेका थिए ।
जुम्ला ,फागुन १५ । जम्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँ पालिकामा माओवादी केन्द्रले पार्टी सुदृढीकरण अभियानको उद्घाटनसँगै शहिद सप्ताह कार्यक्रम सुरु गरेको छ । विगत जनयुद्ध कालदेखि सर्वहारा वर्गको हक
काठमाण्डौं,फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ। उनी अतिकम विकसित मुलुकहरू (एलडिसिज) को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम
काठमाण्डौं,फागुन १३ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरको हो ।
काठमाण्डौं,फागुन १३ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि
काठमाण्डौं,फागुन १३ । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदाबारे पार्टी संरचनाभित्र छलफल र सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ । शुक्रबार पार्टी कार्यालयमा विधान मस्यौदा समितिले संगठनको प्रारुपबारे छलफल गरेको
काठमाडौं,फागुन १२ । बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ । बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई
काठमाण्डौं ,फागुन १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्वारको प्रस्तावक र समर्थक नबस्ने भएको छ । राप्रपाको आजबसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्वारको प्रस्तावक र
काठमाण्डौं,फागुन १२ । राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने