Logo

राष्ट्रपति चुनावमा राप्रपाको यो फरक मत



काठमाण्डौं ,फागुन १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्‍वारको प्रस्तावक र समर्थक नबस्ने भएको छ । राप्रपाको आजबसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्‍वारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता