Logo
राजनीति

समानुपातिक तर्फ कुन दलको कति सिट ? आयोगद्धारा सार्वजनिक

काठमाण्डौं,मङ्सिर २३ । निर्वाचन आयोगले संवत २०७९ साल मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत

विस्तृत पढ्नुहोस
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीका सम्बन्धमा जसपाको ध्यानाकर्षण

काठमाण्डौं,मङ्सिर १७ ।  जनता समाजवादी पार्टी, नेपालले काठमाण्डौको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले

दोलखामा आज पुन: मतदान

काठमाण्डौं,मङ्सिर १५ । दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। उक्त मतदान केन्द्रमा चार बुथमा

ओलीलाई बालेनको चेतावनी- सके सहयोग गर्नुहोला तर मेरो विरुद्धमा कसैलाई प्रयोगगर्ने कुचेष्टा नगर्नुहोला

काठमाण्डौं,मङ्सिर १४ ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई  कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा महानगरले

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

काठमाण्डौं,मङ्सिर ११  ।   निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको निर्णय निम्नानुसार रहेको छ : दोलखा जिल्लाको

गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतोले निकाले शानदार जित

महोत्तरी, मंसिर ११ ।  माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन्

रवि लामिछानेको चुनावी खर्च यति थोरै ? के रविले देखाएको चुनावी खर्च यत्ति होला त ?

काठमाण्डौं,मङ्सिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावमा थोरै भन्दा थोरै गर्ने प्रयास गर्दा गर्दै करिब १२ लाख खर्च भएको बताएका छन् । शनिबार चुनावी खर्च विबरण

के रवि अब बन्ने सरकारमा जालान् ? गठबन्धन गर्ने र देश बनाउने विषयमा पहिलो पटक बोले

चितवन,मङ्सिर १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । शुक्रबार  चितवनमा

कालिकोटबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट,मङ्सिर ९ । कालिकोटबाट प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै ‘ह्याट्रिक’ गरेका हुन् ।

काँग्रेसका ह्याभी वेट नेता शेखर कोइरालासँग हारे एमालेका लालबाबु पण्डित

मोरङ,  मंसिर ९ ।  नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता