Logo
राजनीति

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री

चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताउनुभएको छ । खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सवका

विस्तृत पढ्नुहोस
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै

विराटनगर,बैशाख ३१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेश सभाको वर्षे अधिवेशन आह्वानका

टिकापुरको ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले सुरू गर्‍यो कीर्तेमा अनुसन्धान

काठमाण्डौं,बैशाख ३० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलालीको टिकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ अनुसन्धान सुरू गरेको छ । टिकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर

गिरीबन्धु चिया बगान सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित,भनि फैसला गरेपछी मेयर बालेनले लेखे यस्तो स्ट्याटस

काठमाण्डौं,बैशाख ३० । काठमाण्डौंका मेयर बालेन शाह ले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत महानगरपालिकाका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई धन्यवाद दिएका छन् । उनले झापा स्थित गिरिबन्धु चिया बगान अन्तर्गत

नीति तथा कार्यक्रम तयारी बारे छलफल गर्न सभामुखको सकृयता, सिंहदरबारमा डाके बैठक

काठमाण्डौं,बैशाख ३० । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसदमा प्रस्तुत हुँदैछ । सोही बिषयलाई लिएर सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको तयारी

गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय विरुद्ध सर्वोच्चले गर्‍यो यस्तो आदेश

काठमाण्डौं,बैशाख ३० । सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न आदेश दिएको छ । हदबन्दी छुटबाट पाएको गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी

काठमाडौँ, २८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानूनहरूलाई संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । महिला सुरक्षा दबाब समूहले आज काठमाडौँमा आयोजना

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री

सल्यान, २८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

काठमाण्डौं,बैशाख २७ । सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौँ,वैशाख २७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले नीतिगत निर्णय

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता