Logo
मनोरञ्जन

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

काठमाण्डौ,जेठ ३ । नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक

विस्तृत पढ्नुहोस
संगीतरत्न शम्भुजित बास्कोटालाई “दीर्घ साधना” सम्मान

काठमाण्डौं,बैशाख ३१ । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना

चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र

काठमाडौं, बैशाख २९ गते । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय

शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी

काठमाडौँ, २९ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना

नेपाली बक्सिङ टाेली स्वदेश फर्किए

काठमाण्डौं,बैशाख २८ । काजकिस्थानकाे राजधानी आस्ताना शहरमा अप्रिल २७ देखि मे ७ सम्म सन्चालन भएकाे एएसबिसी एशियन यू-२२ र युथ बक्सिङ प्रतियोगितामा सहभागी नेपाली बक्सिङ टाेली स्देश फर्किएका छन् ।

बीएनए कप बास्केटबल आजदेखि

काठमाण्डौं,बैशाख २८ । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा जम्मा ४५ टिमको सहभागिता रहने बिहीबार आयोजित

वैशाख २८ गते शुक्रबारको दिन माता पाथीभराको दर्शन गरि हेर्नुहोस् राशिफल

मेष–अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न,वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान

काठमाण्डौं,बैशाख २७ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाण्डौं,बैशाख २४ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । ‘भाउ’को टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको

गायक प्रकाश सपूतले अब चलचित्र निर्माण गर्ने

काठमाण्डौं,बैशाख २३ । गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले बसन्त नामको चलचित्र बनाउने घोषणा गरेका हुन् । ‘वसन्त’ मा मुख्य भूमिकामा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता