Logo
अर्थ

एनएमबिद्धारा गैह्र सरकारी संस्था “छोरी” मा बित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौं,जेठ २१ । एनएमबि बैंकद्धारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैह् सरकारी संस्था “छोरी”मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम

विस्तृत पढ्नुहोस
नयाँ बजेटले राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावबारे वृहत समिक्षा कार्यक्रम सम्पन्न

काठमाण्डौं जेठ २१ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० ले आर्थिक बर्ष २०७९(८० को बजेट समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बजेटको समिक्षा तथा राष्ट्रिय अर्थतन्त्रमा

एनएमबि बैंक र वैकल्पिक ऊर्जा बीच नवीकरणीय उर्जाको प्रवद्र्धन गर्न सम्झौता

काठमाण्डौं,जेठ १९ । एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रर केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो

प्रधानमन्त्री स्कट मोरिसनको जन्म दिनमा घले दम्पती सहभागी

अस्ट्रेलिया,जेठ १ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको जन्म दिनमा शेष घले र वहाँको धर्म पत्नी जमूना गुरुङ सहभागी हुनु भएको छ ।शुक्रबार प्रधानमन्त्री मोरिसनले आयोजना गरेको बिशेष रात्री भोजमा घले

एनआरएन लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको छ – अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर ७ । गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे

नेपाल – भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार वितरण समारोह सम्पन्न

काठमाडौं  । डी. ए. भी. शुसिल केडिया विश्व भारती विद्यालयमा भौतिक दुरी कायम गर्दै “नेपाल–भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह” मंसिर ५ गते भब्य रूपमा सम्पन्न भएको छ । संस्कृति भारत

सुमेरु सहकारीले कानुन बिपरित कारोबार गरेको आशंकामा सीआईबीको निगरानी

ललितपुर ।  ललितपुरको पुल्चोक स्थित सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा कारोबार संकास्पद रहेको आशंकामा सिआई बी ले निगरानी थालेको छ । संस्थाको साधारण सभा,बार्षिक प्रगती प्रतिबेदन समेत नगरेको बुझिन

पुल्चोकमा रहेको सुमेरु सहकारीले बचत कर्ताको पैसा दिन नसक्दा भयो लफडा

ललितपुर । पुल्चोकमा रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताहरूले दशैंको बेला सहज रुपमा पैसा झिक्न नपाएको भन्दै गुनासो गरेका छन् । आइतबार सुमेरुमा निक्षेपकर्ताहरुको भिड निकै नै रहेको

फाइलमा होइन, योजनामा लगानी बढाइन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं  । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उहाँले पहुँचका भरमा फाइल

प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट आयो : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गर्नुभएको छ । पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार गरेको कार्यक्रममा उहाँले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता