Logo
अर्थ

नेपाल बैंकका हाकिम ५० लाख रुपैयाँ नगद लिएर फरार

काठमाण्डौं,साउन २३ । नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार रहेका छन् । रकम हिनामिना गरी सम्पर्कविहीन भएका उनलाई

विस्तृत पढ्नुहोस
आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

काठमाण्डौ,साउन १९ । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भएको छ । निगमले मासिक १ अर्ब २७ करोड घाटाको अवस्थाबारे जानकारी गराउँदै मूल्य नघटाउने जनाएको हो । निगमका अनुसार

जनार्दन शर्माको नयाँ छलाङ अर्थमन्त्रीमा पुनरागमन

काठमाण्डौं,साउन १५ । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

काठमाण्डौं,साउन १५ ।  नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले काठमाण्डौं  जमलस्थित भवनमा

अनलाईन पत्रकारलाई ग्रीनसिटी अस्पतालले निशुल्क उपचार गर्ने

काठमाडौं,असार २९  । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) र टोखा नगरपालिका वडा नं १० बसुन्धारामा रहेको ग्रीनसिटी अस्पताल बिच राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा )का सदस्यहरुलाई अस्पतालले प्रदान गर्न सक्ने

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानविन गर्न संसदमा माग

काठमाण्डौं,असार २९ ।  नेकपा माओवादी केन्द्रले राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरेको छ । बुधबार बसेको संसद बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले अधिकारी माथि छानविन गर्न

कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ ?

काठमाण्डौं,असार २८ ।नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छाँै । हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त

काठमाण्डौं,असार २८ । आइएमई जनरल इन्स्यारेन्स ९आइजिआई० लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालको रेकर्ड, पर्यटनमन्त्री श्रेष्ठद्धारा प्रमाणपत्र हस्तान्तरण

काठमाण्डौं,असार २८ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा

नक्खुमा मनुज युनिसेक्स ब्युटी सलोन संचालन

काठमाण्डौं,असार २४ ।  सौन्दर्यकर्मी मन कुमारी पुन द्वारा संचालनमा ल्याइएको ललितपुर नक्खु पुलमा अबस्थित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता