Logo
Banner

सुकुटेवाट फर्कदा धुलिखेलको जिपलाइनमा प्रचण्डले यसरी मज्जा लिए

काठमाडौ । त नाव कम गर्न भन्दै काठमाडौ छोडेका पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धुलिखेलको जिपलाइन पुगेका छन् । उनी परिवार

विस्तृत पढ्नुहोस
सुमेरु सहकारीले कानुन बिपरित कारोबार गरेको आशंकामा सीआईबीको निगरानी

ललितपुर ।  ललितपुरको पुल्चोक स्थित सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा कारोबार संकास्पद रहेको आशंकामा सिआई बी ले निगरानी थालेको छ । संस्थाको साधारण सभा,बार्षिक प्रगती प्रतिबेदन समेत नगरेको बुझिन

‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहिबार साँझ दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना

आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहको साथ सहयोगमा बृद्यिहुने योग

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, कार्तिक ५ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्ने

डेंगुका कारण वडाध्यक्षको निधन

  काठमाडौ । मङ्गलबार अस्पतालले डेंगु रोग लागेको जानकारी दिएपछि थप उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगिएको थियो । उपचारका क्रममा मङ्गलबार साँझ निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले

‘सारेगमप लिटल च्याम्स’ले अडिसनबाटै किन निकाल्यो, यति राम्रो गाउने प्रतिभा रु झापाको १५ बर्षे सिधान चौहानको सबैलाई चकित पार्ने आवाज (भिडियो हेर्नुस)

    नेपाली रियालिटी शो सारेगमप लिटिल च्याम्प्स यतिबेला प्रसारण भैरहेको छ । न्हु बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा जज रहेको यस कार्यक्रमको सञ्चालन रिमा विश्वकर्मा र यमन श्रेष्ठले

पिपलको पूजा गर्दा हुन्छ यस्तो चामत्कारिक लाभ ! 

  काठमाडौ । पिपललाई हिन्दु धर्ममा भगवान विष्णुको अवतारका रुपमा पुजा गर्ने धार्मीक परम्परा छ । पिपल धार्मीक दृष्टिकोणले मात्र होइन यो बहुउपयोगी वनस्पति हो । सबैभन्दा धेरै अक्सिजन उत्पादन

मृत्यु हुनुभन्दा २ दिन अघि मञ्जुले बनाएकी थिइन् यस्तो टिकटक, फोनमा आमासंग कुरा गर्दा गर्दै‘। (भिडियो हेर्नुस्)

  काठमाडौ । असोज २६ गते नेपालगञ्जबाट मुगु हिँडेको भे १ ख ३१६७ नम्बरको बस मुगु–जुम्ला सडकखण्डमा पर्ने मुगुको छायाँनाथ–रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटनामा पर्यो । दुर्घटनामा ३२ जनाको ज्यान

काभ्रेमा बलेरो दुर्घटना, प्रधानअध्यापकको निधन

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता