Logo

Author: गाउँबेशी/संवाददाता

आज कुशे औंसी, बुवाको सम्झनामा गोकर्णेश्वर मेला

काठमाण्ण्डौ,भदौ १७। भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश

विस्तृत पढ्नुहोस
पलेशालाई नेपाली खेलकुद इतिहासकै ठूलो उपलब्धी

काठमाडौ,भदौ १६ गते । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्घनले पेरिस पारालिम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी छन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार

पर्यटन क्षेत्रमा ३० वर्ष बिताएका पाण्डेको टान हाँक्ने चाहना

काठमाण्डौं,भदौ १४ गते । गोरखा घर भई हाल काठमाडौँ बस्ने सागर पाण्डे ३० वर्षदेखि निरन्तर पर्यटक क्षेत्रमा सक्रिय हुनुहुन्छ । काठमाडौँमा २०२८ सालमा जन्मिएर बाल्यकाल गोरखामा बिताउनुभएका उहाँ साइन्सको विद्यार्थी

पाँचथरमा ग्रिनेट विस्फोट हुँदा १ जना बालिकाको मृत्यु, ३ जना घाइते

पाँचथर,भदौ १४ गते । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ । विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाण्डौं,भदौ १३ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे महिला भलिबल खेलाडी लाई पुरस्कार वितरण

काठमाडौं,भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा

एमाले माओवादी चर्काचर्की हिंसा कि जनयुद्ध ?

काठमाण्डौ,भदौ १३ । प्रतिनिधिसभा बैठकमा बुधबार एमाले र माओवादीका सांसदबीच चर्काचर्की परेको छ । एमाले सांसद योगेश भट्टराईले सशस्त्र द्वन्द्वलाई ‘१० वर्षे हिंसा’ को संज्ञा दिँदै मुलुकमा लामो समय लोडसेडिङ हुनुको

पहिराेका कारण राजमार्ग कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला,भदौ १३ गते । कर्णाली राजमार्ग अवरुद्ध भएकाे छ । गएराति भएकाे अविरल वर्षापछि आएकाे पहिराेका कारण राजमार्ग अबरुद्द भएकाे हाे । गएरातीकाे अविरल वर्षापछि राजमार्गकाे अन्तर्गत एसमाेड र गगनेखाेलामा

पाथिभरामाताले हामी सबैको कल्याण गरुन् हेर्नुहोस् आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाँउबाट धन प्राप्त होला । सुख दुःखमा साथ

नेपाली सेनाको ४५ औं प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं,भदौ १२ । नेपाली सेनाको नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता