काठमाडौं, जेठ १७ गते । नेपाल पारा ओलम्पिक कमिटीको साधारण सभाले सूर्यकुमारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । केन्द्रीय कार्यसमितिको वरिष्ठ
काठमाण्डौं,जेठ १७ । बलर्स एकेडेमी एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बलर्ससहित ड्रिम अन, टिम दिब्य, जेभियर इन्टरनेसनल, आईएसए, इन्साइट
ललितपुर,जेठ १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउनुभएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यावसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ
काठमाण्डौं,जेठ १६ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा सिरोहियालाई हाजिर जमानीमा रिहा गरेको हो। अदालतबाट तीन पटकमा
भक्तपुर,जेठ १६ । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भक्तपुर अस्पतालको आयोजना, मनोहरा बचत तथा ऋण सहकारी
काठमाडौँ,जेठ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा
काठमाण्डौं,जेठ १६ । गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १०
जुम्ला,जेठ १६ । जुम्लाका तीन जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नयाँ पत्रिका संवाददाता मानदत्त रावल, विविसि संवाददात कृष्णमाया उपाध्याय र मध्यान्न दैनिक संवाददाता दिलमाया शाहीलाई क्रियाशिल
काठमाण्डौं,जेठ १६ । नेपाललाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका हुन्।