Logo

Author: गाउँबेशी/संवाददाता

रोयल कपनको दोहोरो जित

काठमाडौं, जेठ १४ गते । रोयल कपनले प्रथम भ्याली पब्लिक एसइइ कप ब्वाइज फुटसल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ । भंगालस्थित

विस्तृत पढ्नुहोस
नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा बस दुर्घटना हुँदा २२ जना घाइते,१ किशोरीको मृत्‍यु

चितवन,जेठ १४ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन: मन्त्री चौधरी

कञ्चनपुर, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गर्नुभएको छ । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको

व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा कांग्रेस,के गर्लान सत्ता पक्ष ?

काठमाण्डौं,जेठ १३ । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख

जनकपुरमा एन्फा धनुषा जिल्ला लिग फुटबल सुरु

जनकपुर ,जेठ १३ । जनकपुरमा एन्फा धनुषा जिल्ला लिग फुटबल सुरु भएको छ। जिल्ला फुटबल संघको आयोजनामा जनकपुर-१३ स्थित कभर्डहल फुटबल खेल मैदानमा जिल्ला लिग सुरु भएको हो। १० टिम

एकाबिहानै प्रधानमन्त्री दाहाल देउवा निवासमा,संसद गतिरोध अन्त्यका लागि पहल

काठमाण्डौं,जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्। संसदकाे गतिराेध हटाउने विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड केही बरेअघि

विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति

काठमाण्डौं,जेठ १३ । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताउनु भएकाे छ । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नुभएका डा.

मन्त्री महासेठलाई काठमाण्डौं महानगरको धुलो उपहार

काठमाण्डौं,जेठ १२ । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । चक्रपथको कलंकी- महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै

एनएमजिसीमा सुदीप अध्यक्ष र रूपसिं महासचिवमा सर्वसम्मत

काठमाडौं, जेठ १२ गते । नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघ (एनएमजिसी) को तेस्रो महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरेको छ । चावहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित

टेबलटेनिस टोली श्रीलंका जाँदै

काठमाण्डौं,जेठ १२ । दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दैछ । जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता