काठमाडौं, असार ९ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १३ खेलको प्रतिस्पर्धा
देहरादुन,असार ९ । नेपाल पर्यटन बोर्ड काठमाण्डौ र नाट्टा सुदुरपश्चिम प्रदेशको संयुक्त आयोजनामा भारतको देहरादुनमा बी टू बी सेल्स मिशन कार्यक्रम सम्पन्न भएको छ । असार ८ गते आयोजना गरिएको
काठमाडौं,असार ९ । अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात ‘जवानी लिलाम भो’ सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ।
काठमाडौँ,असार ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताउनुभएको छ । साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ
काठमाडौँ, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई आज यहाँ
काठमाडौं,असार ९ । हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसईई कप २०२४ ¥यापिड चेस प्रतियोगिताको पहिलो दिन अभिक शाह ४ अंकसहित शीर्षस्थानमा रहेका छन् । जेम्स स्कुलका १८२५
काठमाडौ, असार ९ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो–एमको उपाधि भुवन नगरकोटीको टिमले १ सय ५७ अंक सहित जितेको छ। गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फरम्याटमा भएको
काठमाडौं, असार ९ गते । नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुष र पूर्णलक्ष्मी
इटहरी,असार ८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री चौधरीले नेकपा एमाले
काठमाण्डौं,असार ८ । नेपाल आर्मीले सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । लैनचौरस्थि राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा आर्मीले एपीएफलाई २५–२४ को साँघुरोअन्तरले पराजित गर्यो