बिहार,साउन २८ । बिहार राज्यको जेहानाबाद जिल्लाको वानावरस्थित बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार बिहान भागदौड हुँदा ६ महिलासहित सात जनाको मृत्यु भएको छ । साउनको
काठमाण्डौं,साउन २८ । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन्
काठमाण्डौं,साउन २७ । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले फरक प्रस्ताव पेश गरेका छन् । उनले पार्टीको मूल नेतृत्वबाट अध्यक्ष प्रचण्डलाई विस्थापन गर्नुपर्ने तर सत्ताको नेतृत्व
काठमाण्डौं,साउन २७ । पेरिस ओलम्पिक सन् २०२४ को अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । म्याराथनको प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरु हुनेछ ।
काठमाण्डौं,साउन २७ । आज दिउँसो मधेसबाहेक छ वटा प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मौसम आशिंकदेखि पूर्ण बदली भएर धेरै ठाउँमा पानी पर्ने र
काठमाण्डौं,साउन २७ । युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ । बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो । गीतमा शब्द र सङ्गीत गायक
काठमाण्डौं,साउन २७ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्याएका थिए । तर
कैलाली, साउन २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालको बिकासको प्रमुख आधार पर्यटन भएको बताएका छन् । थारु समुदायले मनाउने कार्यक्रम गुरही पर्वको अबसरमा कैलालीमा
काठमाण्डौं,साउन २६ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ। महासंघको संयोजक कुमार घतानेले नेपालका
काठमाण्डौं,साउन २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष