Logo

Author: गाउँबेशी/संवाददाता

आज भदौ ०१ गते शनिबार,हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभ चिन्तकहरूको

विस्तृत पढ्नुहोस
हिमपहिरोपछि सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

सोलुखुम्बु,साउन ३२ । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी

अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच भेट

साउन ३२, काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ। शुक्रबार बिहान खुमलटारमा

अभिनेत्री प्रियंकाको तीज गीत छमछमी नाचौंन बोलको भिडियो ट्रेन्डिङमा ( भिडियो सहित )

काठमाण्डौं,साउन ३२ । पछील्लो समय तिज निस्कने क्रम बढी रहेको छ यस बर्षको तीज गीतका भिडियो सुटिङ्गमा अभिनेत्री प्रियंका कार्की भने निकै ब्यस्त देखिन्छिन् । एक पछी अर्को गरी उनको

सीमा क्षेत्रमा झण्डोत्सव, नेपाल–भारत सीमा नाकामा मनाइयो भारतको स्वतन्त्रता दिवस

जनकपुरधाम,साउन ३२ । छिमेकी मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको सीमानाकामा पनि मनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर

राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका लागि छलफल

काठमाडौं, साउन ३१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बुधबार छलफल भएको छ

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

सिन्धुली,साउन ३१ । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही

मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाण्डौं,साउन ३१ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति तोक्नुपूर्व आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वान गरेको हो। आयोगका

आज साउन ३१ गते हेर्नुहोस् राशिफल

मेष : दैनिकी राम्रो छ। तपाईंले सुरुवात गरेका काम बन्नेछन्। तपाईंको मनमा उत्साह बढ्नेछ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर

सशस्त्र क्लब का तीन खेलाडी सम्मानित

काठमाण्डौं,साउन ३१ । काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् । एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता