Logo

Author: गाउँबेशी/संवाददाता

फिफा महिला विश्वकप : फाइनलमा आज इंग्ल्याण्ड र स्पेन भिड्दै

काठमाडौं, भदौ ३ । फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेन भिड्दैछन्। पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार

विस्तृत पढ्नुहोस
राष्ट्रिय फोटो पत्रकार समूहको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी

काठमाण्डौ,भदौ,२ गते । काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। १८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन-नेपाल सँगको सहकार्यमा “बालबालिका राष्ट्रिय गौरव हुन्-तस्वीरमा बालबालिका” फोटो

माओवादीले गठबन्धन, नाता, सम्बन्धको मतलब राख्दैन – गृहमन्त्री श्रेष्ठ

काठमाण्डौ,भदौ,२ गते । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बाँकी नै रहेको बताएका छन् । शनिबार पोखरामा नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले

धादिङ बस दुर्घटनामा २६ यात्रु घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं, भदौ २ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

काठमाडौं,भदौ २। पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण

पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् आजको राशिफल 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर

बागेश्वर बाबा र प्रधानमन्त्री प्रचण्डबीच आज भेटवार्ता हुँदै

काठमाडौं, भदौ २ । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्दैछन् । शुक्रबार विहान नेपाल आईपुगेका बागेश्वर बाबाले अहिले

आज ‘ओल्के’ पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरुप अघिल्लो

प्रदीप गिरीको अस्तु सेलाउने कार्यक्रम प्रति परिवारको गम्भीर आपत्ति

काठमाडौं,१ भदौं । समाजवादी चिन्तक, राजनीतिज्ञ एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको अस्तु काठमाडौंदेखि काशीसम्मको यात्रा गरी विसर्जन गर्ने कार्यक्रमप्रति परिवारले आपत्ति जनाएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक

शनिबार काठमाडौंका यी स्थानमा विद्युत अवरुद्ध हुने

काठमाडौं, भदौ १ ।  भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता