Logo

Author: punam punma

पल शाहलाइ जवाफ फर्काउंदै दुर्गेशले भने  :  गल्ति गर्ने बेलामा गर्ने अहिले आएर हामीलाई दोष

  काठमाडौं । २ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’

विस्तृत पढ्नुहोस
बिहीबारको मौसम : केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी

एमसीसीवि रुद्ध आज नेपाल बन्द गर्ने घोषणा (बिज्ञप्ति सहित)

काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोररेशन एमसीसी सम्झौताको वि रुद्ध मा नेपाल बन्दको घोषणा गरिएको छ।एमसीसी संसदबाट रोक्न माग गर्दै समाजवादी केन्द्र नेपालले नेपाल बन्दको घोषणा गरेको। सो

श्री पाथिभरा माताको दर्शन गरि फागुन १२ गते बिहिबारको यस्तो छ तपाईको राशिफल हेर्नुहोस्

  मेष बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । वितादि लाभ पनि प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका

भोलीको संसद बैठक विशेष हुने, सरकारले एमसीसीका बारेमा गर्यो यस्तो तयारी

  काठमाडौ । प्रतिनिधिसभाको भोलि बस्ने बैठक विशेष हुने भएको छ । भोलीको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी परेका कारण विशेष हुने भएको हो । सरकारले त्यसको पुरा तयारी

पल शाहवि रु द्ध प्रहरीमा उजुरी दिन समीक्षा दिदी र भिनाजुको साथमा पुगिन तनहुँ जिल्ला प्रहरी कार्यालय

  काठमाडौं । नायक पल शाहवि रु द्ध गायिका समीक्षा अधिकारीले प्रहरीमा जाहेरी दिएकी छन् । समीक्षाले बुधवार जबर्जस्ती करणी मु द्दा मा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर जाहेरी दर्ता

ष डय न्त्र भयो अब सरकार ढल्न सक्छ  : प्रचण्ड

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल प्रतिक्रान्तिको अवस्था नरहेको बताएका छन् । माओवादीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी

मोदीसँग टेलिभिजन बहस गर्न तयार छुः पाकिस्तानी प्रधानमन्त्री इमरान खान

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् । ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि

२२ हजारलाई एकै पटक रोजगारी दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुग्यो  !

  काठमाडौं । २२ हजार २ सय जनालाई सीप सिकाएर रोजगारी दिने कार्यक्रमसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। चालू आर्थिक वर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ल्याएको यो कार्यक्रम कार्यान्वयनको

आज नेपालका यी क्षेत्रमा वर्षाको हुँदै, हिमपात पनि हुने

काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली,

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता