Logo

Author: punam punma

संसदवाट पास भइसकेपछि बल्ल एमाले एमसीसीबारे धारणा सार्वजनिक गर्दै

  काठमाडौ । अमेरिकी सहयोग एमसीसी संसदवाट आइतवार पारित भइसक्यो । सत्ता गटठबन्धनबीच सहमति जुटेपछि एमसीसी संसदवाट पास भएको हो । तर एमसीसी संसदमा पेस

विस्तृत पढ्नुहोस
भोली काठमाडौंका यी क्षेत्रमा सवारी प्रवेश निषेध

  काठमाडौं । फाल्गुन १७ गते मंगलबार पशुपति आसपासका क्षेत्रमा सवारी निषेध गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतो पुल, गौरी घाटबाट गौशालातर्फ जाने(आउने सवारीसाधनमा

बानेश्वरको संसद भवन अगाडी राखिएको यो कुकरमा के छ  ?

  काठमाडौ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि नो एमसीसी लेखिएको शंकास्पद कुकर भेटिएको छ। तर त्यो कुकरमा के छ भन्ने खुलेको छैन । सडकमै त्यस्तो कुरा देखेपछि स्थानिय

कस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू(भागमा आंशिक बदली लगायत अन्य भू(भागमा मौसम सामान्यतया

एमसीसी अनुमोदन भएपछि अमेरिकाले नेपाललाई दियो यस्तो संदेश

  काठमाडौं । अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधि सभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन

अन्ततः एमसिसी सम्झौता पारित

  काठमाडौं । अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले

श्री पाथिभरा माताको दर्शन गरि फागुन १६ गते सोमबारको, राशिफल

  मेष व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ । भौतिक साधनका पनि क्षति

पललाई ७ दिन न्यायिक हि रासतमा राखेर अ नुसन्धान गर्न अदालतको स्वीकृति

काठमाडौं । नाबालिगमाथि जब र्ज स्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद

केहेबेर अघि पल शाह भए सार्वजनिक, मेरो अन्तिम इच्छा यस्तो छ भन्दै बने भावुक ( भिडियो )

काठमाडौं– आफूविरुद्ध करणीको जा’हेरी परेपछि लुकेर बसेका अभिनेता पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने भएका छन्। शाहले सामाजिक सञ्जालमार्फत प्रहरीसामु आत्मसमर्पण गर्न लागेको बताएका हुन्। शाहले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र

एमसीसीविरुद्ध आज ४० भन्दा बढी दल सडकमा उत्रदै, माइतिघरदेखि कोटेश्वरसम्म प्रदर्शन गरिने

  काठमाडौं । पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गर्दैछन् । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता