Logo

Author: punam punma

चर्चित नायिका काजोल अग्रवाल बनिन् आमा,

  एजेन्सी । दक्षिण तथा बलिउड अभिनेत्री काजल अग्रवालको घर गुन्जिएको छ । नायिकाले छोरालाई जन्म दिएकी छन् । नायिका श्रीमान् गौतम किचलुसँग मातृत्वको समय

विस्तृत पढ्नुहोस
वैशाख ११ बाट मेलम्चीको पानी काठमाडौँको धारामा

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)  का कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताएका छन् ।

पाथिभरा माताले सबैको रक्षा गरुन् वैशाख ७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।

काँग्रेसले छाड्यो पोखरा महानगरमा दाबी

  काठमाडौं । नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति

लालीगुराँस बहुउद्देश्यीय सहकारीको सातौँ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन

काठमाडौँ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सातौँ सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टरबाट आजबाट कारोबार शुरु गरेको हो । संस्थाका अध्यक्ष अमरदास

गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन  : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल

मंगलबार र बुधबार ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइदै

  काठमाडौं । सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेको हो ।

रोनाल्डोको छोराको निधन

  एजेन्सी । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात छोराको निधन भएको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । रोनाल्डोले

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षा हुने

  काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली

एकाबिहानै बझाङमा भूकम्प गयो

बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा आज बिहान भूकम्प गएको छ । सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४।१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीटरमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता